मनोरंजन
पाल्पा : जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहाले दुइभन्दा बढी सन्तान जन्माउने आमाबुवालाई सम्मानस्वरूप प्रोत्साहन भत्ता दिने भएको छ।तीन सन्तान जन्माएर वडामा जन्मदर्ता गराउन आउने आमाबुवालाई प्रोत्साहन भत्ता दिइनेछ। बच्चाको जन्म दर्तासँगै उनीहरूले नगद ५...
पुरा पढ्नुहोसस्याङ्जामा लामो र अग्लो झोलुंगे पुल हेर्न आउने विदेशी पर्यटकको संख्या बढ्दै जान थालेको छ । गल्याङ नगरपालिका ८ र ७ जोड्ने चिउरीस्थित आँधीखोलामाथि तीन सय ६८ मिटर लामो, एक सय ९० मिटर अग्लो...
पुरा पढ्नुहोसकपिलवस्तु / जनपक्षीय पत्रकारिता आन्दोलनका एकजना प्रखर व्यक्तित्व , साहित्यकार, कवि तथा श्रस्टा कृष्णसेन इच्छुकको २२ औं स्मृति दिवस श्रम गर्दै मनाइएको छ।नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय कार्यालय कपिलवस्तुको शिवगढीमा निर्माणाधिन जनस्वास्थ्य केन्द्रको घेरा पर्खाल निर्माण...
पुरा पढ्नुहोस९ जेठ, काठमाडौं । घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौं आइपुगेका आरोही बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै...
पुरा पढ्नुहोसरुपन्देही जिल्ला भित्र रहेका पब्लिक तथा प्राइभेट क्याम्पस स्टाफफहरुका लागि तीन दिने सिर्जनात्मक लेखनका लागि गुणस्तरीय डाटा व्यवस्थापन तथा विश्लेषणात्मक तालिम बुटवल कालिका क्याम्पसमा शुक्रबारबाट सुरु भएको छ । विश्वविद्यालय अनुदान आयाेगकाे सहयाेगमा गरिएको साे...
पुरा पढ्नुहोसप्रगतिशील बिबाहकाे अवसरमा विद्यालयलाई १ लाख ५ हजारकाे अक्षयकोषसल्यानकाे कुमाख गाउँपालिका २ निवासी गणेश आरसी र कुमाख ३ गुरुदासे निवासी मिना रानाले बैबाहिक समारोहकाे अवसरमा विद्यालयलाई १ लाख ५ हजारकाे अक्षयकोष स्थापना गरेका छन्...
पुरा पढ्नुहोसराष्ट्रिय सभा सदस्य कमला पन्तले पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाउन माग गरेकी छिन्।सोमबार राष्ट्रिय सभाको बैठकमा सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे बोल्दै उनले यस्तो माग गरेकी...
पुरा पढ्नुहोसकृपया यो लिंकमा क्लिक गर्नुस् ...
पुरा पढ्नुहोसकाठमाडौँ- इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गर्नुभयो । बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । गौतम बुद्धलाई एसियाका...
पुरा पढ्नुहोसनवगायक विनोद परियारको ”ए ठुले” नामक कर्णप्रिय गीत आज सार्वजनिक भएको छ । गत पुस २७ मा न्याउली वनैमा नामक मार्मिक गीत पस्केका विनोदले ४ महिनाको अन्तरालम अर्काे कर्णप्रिय गीत ल्याउन सफल भएका हुन्...
पुरा पढ्नुहोस








