राजनीति

राष्ट्रिय सभाबाट स्वीकृत भए पाँच अध्यादेश

२२ फागुन, काठमाडौंराष्ट्रिय सभाले विभिन्न पाँच वटा अध्यादेश स्वीकृत गरेको छ । बिहीबार बसेको बैठकले पाँचै वटा अध्यादेश बहुमतले स्वीकृत गरेको हो । यसअघि बुधबार प्रतिनिधिसभाले पनि अध्यादेशहरू स्वीकृत गरिसकेको छ ।अब सरकारलाई अध्यादेश प्रतिस्थापन...

पुरा पढ्नुहोस
आज पाँच वटा अध्यादेश राष्ट्रिय सभामा पेस हुँदै

२२ फागुन, काठमाडौँ राष्ट्रिय सभामा पेस भएको करिब ३४ दिनपछि आज सरकारले पाँच वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्दै छ। संवैधानिक व्यवस्थाबमोजिम अध्यादेश पेस भएको दुई महिनाभित्र निर्णयार्थ प्रस्तुत नभए स्वतः निष्क्रिय  हुन्छ।  सरकारले माघ १८ गतेको...

पुरा पढ्नुहोस
बलात्कार आरोपमा नेकपा एसका नेता पक्राउ

२२ फागुन, स्याङ्जा जबरजस्ती करणीको आरोपमा नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन्। कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
संख्याका आधारमा बुरुकबुरुक उफ्रनु लोकतन्त्र हो ? – माधव सापकोटा

२१ फागुन, काठमाडौं नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा (सुबोध)ले नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगनकुमार थापालाई लोकतन्त्रबारे प्रश्न गरेका छन् । सुरुका कार्यकालमा लोकतन्त्रबारे थापाले बहस गरेको स्मरण गर्दै उनले अहिले सिंगो देश र...

पुरा पढ्नुहोस
संसद्‌बाट स्वीकृत भयो बजेट आउनु एक महिनाअघि प्रि-बजेट छलफल सक्नुपर्ने अध्यादेश

२१ फागुन, काठमाडौं बजेट आउनु एक महिनाअघि प्रि–बजेट छलफल सक्नुपर्ने अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । सरकारले २९ पुसमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशसहित चार वटा अध्यादेश ल्याएको थियो । बुधबार यो अध्यादेश...

पुरा पढ्नुहोस
विद्यालयलाई आर्थिक सहयोग गर्दै रोकाले मनाए जन्मदिन, समाजसेवी घर्तिलाई अभिनन्दन

२१ फागुन, रोल्पा जन्मदिनलाई रमाइलो मात्र होइन, सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउने प्रवृत्ति पछिल्लो समय बढ्दै गएको छ। यही क्रमलाई अघि बढाउँदै कक्षा १० मा अध्ययनरत विद्यार्थी वसन्त रोकाले आफ्नो जन्मदिन अध्ययनरत विद्यालय चन्द्रप्रभालाई आर्थिक सहयोग...

पुरा पढ्नुहोस
हत्या अभियोगमा फरार रहेका कांग्रेस नेता बोहरा पक्राउ

२१ फागुन, धनगढीकञ्चनपुरमा हत्या अभियोगमा फरार रहेका नेपाली कांग्रेसका नेता पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा फरार रहेका वेदकोट नगरपालिका–१ का ३४ वर्षीय उद्धव बोहरालाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी...

पुरा पढ्नुहोस
राष्ट्रिय उत्पादन, आत्मनिर्भरता र किसान मुक्तिको सत्रु दलाल पूँजीवाद

आजको नेपाल कृषिमा आत्मनिर्भर छैन तर यो देश कृषिप्रधान देश हो । नेपाल हावापानीमा विविधता भएको प्राकृतिक सम्पदा र स्रोतहरूले भरिपूर्ण र सुन्दर छ । यहाँ उच्च हिमालको ट्रुण्डा हावा पानीदेखि उष्ण हावापानी पाइन्छ...

पुरा पढ्नुहोस
भूमिबाहेकका ५ अध्यादेश प्रतिनिधि सभामा आज निर्णयार्थ पेस हुँदै

२० फागुन, काठमाडौं प्रतिनिधि सभाको बैठकमा आज अध्यादेश अघि बढाइँदैछ । मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो । यसअघि गत माघ २४ गते कार्यसूचीमा चढेर...

पुरा पढ्नुहोस
जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै होः प्रचण्ड

२० फागुन, कैलाली नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको नेतृत्व र लाखौं जनताको रगत पसिनाबाट प्राप्त राजनीतिक अधिकारको रक्षा, प्रयोग र विकास गर्ने जिम्मेवारी पनि माओवादीकै भएको बताएका छन् । कैलालीको टीकापुरमा आजदेखि सुरु...

पुरा पढ्नुहोस