राजनीति

वर्तमान सरकारकै कमजोरीको कारण युवा पलायन बढिरहेको : झलनाथ खनाल

२० फागुन, काठमाडौं  नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकार संकटका पोका बोकेर हिँडेको आरोप लगाउँदै त्यसको एउटा पोको भर्खरै जारी गरिएका अध्यादेश भएको टिप्पणी गरेका छन्। मंगलबार नेपाल प्रेस संगठनले धनुषामा आयोजना गरेको...

पुरा पढ्नुहोस
अध्यादेश कुनै हालतमा पास हुन दिँदैनौँ : प्रचण्ड

२० फागुन, काठमाडाैं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइका सरकारले ल्याएको अध्यादेश कुनै हालतमा पास नहुने बताएका छन्। अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गर्दै केही अध्यादेश कुनै हालतमा पास नहुने बताएका...

पुरा पढ्नुहोस
भूमिसम्बन्धी अध्यादेश रोक्न सरकार सहमत

२० फागुन, काठमाडौंसत्ता साझेदार दलहरु भूमिबाहेक पाँच अध्यादेश संसदबाट पास गर्न सहमत भएका छन् । भूमिबाहेकका अध्यादेशहरु २१ गतेको प्रतिनिधि सभा र २२ गतेको राष्ट्रिय सभा बैठकबाट पास गर्ने तयारी छ ।सरकारले ६ वटा अध्यादेश...

पुरा पढ्नुहोस
भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ: बालेन शाह

१९ फागुन, काठमाडौं काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने केपी ओली नेतृत्वको अहिलेको सरकारलाई दिए हुन्छ भन्दै टिप्पणी गरेका छन् । केही दिनअघि सरकारले प्रमुख कार्यकारी अधिकृत नपठाएकोमा आक्रोश पोखेका...

पुरा पढ्नुहोस
कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन ओलीलाई भण्डारीको सुझाव

१९ फागुन, काठमाडौँपूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमनत्री केपी शर्मा ओली कुशल रणनीतिकार रहेको टिप्पणी गरेकी छन् । सोमबार ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति...

पुरा पढ्नुहोस
मधेसमा अवैध अस्पतालको बिगबिगी

१९ फागुन, काठमाडौं मधेश प्रदेशमा अवैध रूपमा अस्पतालहरु खुल्ने विगविगी रहेको पाइएको छ। विशेषगरी दर्ता नगरी आफूखुसी निजी क्षेत्रबाट अस्पतालहरु खुल्दा त्यहाँको स्वास्थ्य सेवा नै गुणस्तरहीन हुने गरेको देखिएको छ। अनुमति नलिई खुलेका अस्पतालले चर्को शुल्क...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकारले गठन गर्‍याे उच्चस्तरीय वार्ता समिति

१९ फागुन, दाङ  लुम्बिनी प्रदेश सरकारले वार्ता समिति गठन गरेको छ। सामुदायिक वन उपभोक्ता महासंघले राखेका विभिन्न मागहरुको बारेमा छलफल गर्न मुख्यमन्त्री स्तरीय बैठकबाट एक उच्चस्तरीय वार्ता समिति गठन गरिएको वन तथा वातावरण देवकरण प्रसाद...

पुरा पढ्नुहोस
लुम्बिनीमा वन पैदावार कर खारेजीको माग गर्दै अनिश्चितकालीन धर्ना

१९ फागुन, दाङ लुम्बिनी प्रदेशले सामुदायिक वन पैदवारमा कर लगाइएको विरोधमा सामुदायिक वन उपभोक्ता महासंघले आइतबारदेखि अनिश्चितकालीन धर्ना थालेको छ । सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशले राप्ती उपत्यकास्थित प्रदेश सरकारको प्रशासनिक केन्द्रको मूलगेटमा धर्ना दिनुका...

पुरा पढ्नुहोस
रिङ्कुकुमारी सदाको परिवारलाई न्याय दिलाउने प्रचण्डको प्रतिबद्धता

१७ फागुन, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पञ्चयातमा सामूहिक बलात्कारको बयान दिएपछि मृत भेटिएकी रिङ्कुकुमारी सदाको घरमा पुगेका छन् । सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरस्थित १७ वर्षीया रिङ्कुकुमारी सदाको घरमा पुगेर प्रचण्डले...

पुरा पढ्नुहोस
माओवादी र मधेशका शक्ति एकठाउँमा आएर आन्दोलनका उपलब्धि जोगाउन आवश्यक छ: प्रचण्ड

१६ फागुन, सप्तरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको बताएका छन्। जनतासँग माओवादी हुलाकी राजमार्ग केन्द्रीत अभियानअन्तर्गत आज राजविराजमा आयोजित कार्यक्रममा उनले मधेश...

पुरा पढ्नुहोस