राजनीति
२० चैत, काठमाडौं प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजे बोलाइएको छ। आज तीन मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। जस अनुसार आज वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा...
पुरा पढ्नुहोस१९ चैत, हेटौंडा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे ।उनलाई आफ्नो दल माओवादी...
पुरा पढ्नुहोस१९ चैत, हेटौंडा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नेकपा एकिकृत समाजवादीले विश्वासको मत दिने निर्णय गरे पनि एक सांसद भने अनुपस्थित हुने देखिएको छ। आज दिउँसो विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री जम्कट्टेललाई सत्ता साझेदार...
पुरा पढ्नुहोस१९ चैत, काठमाडौं नागरिक उन्मुक्ति पार्टीका नेताहरुले पार्टीका संस्थापक रेशमलाल चौधरीले आफूहरुलाई ज्यान मार्ने धम्की दिएको बताएका छन् । सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संस्थापक केन्द्रीय समितिको बैठकमा पार्टीका अध्यक्ष रञ्जिता चौधरी पक्षका नेताहरूलाई रेशम...
पुरा पढ्नुहोस१९ चैत, काठमाडौँजनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्किँदै छन्। भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनिया जनराजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का अध्यक्ष वाङ हुनिन, चिनिया समकक्षी वाङ यीलगायत उच्च...
पुरा पढ्नुहोस१९ चैत, काठमाडौं बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गर्नु भएको छ। नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गर्नु भएको हो। विश्वासको मत लिने प्रयोजनका...
पुरा पढ्नुहोस१८ चैत, काठमाडौंप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन्। पार्टीका मधेस प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई...
पुरा पढ्नुहोस१८ चैत, काठमाडौं महालेखापरीक्षकमा तोयम रायमाझीलाई सिफारिस गरिएको छ। आज विहान बसेको संवैधानिक परिषद्को बैठकले रायमाझीलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरेको परिषद्की सदस्य उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन्। रायमाझी राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन्।...
पुरा पढ्नुहोस१८ चैत, काठमाडौंसंवैधानिक परिषदको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे बस्नेछ । विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदाधिकारी नियुक्तिका लागि परिषदको बैठक बोलाइएको हो । यसअघि गत सोमबार बोलाइएको बैठक आजका...
पुरा पढ्नुहोस१७ फागुन, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार साँझ छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच छलफल सुरु भएको हो...
पुरा पढ्नुहोस