राजनीति
१६ चैत, काठमाडौं जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय ४८औँ महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश फर्किदैछ। टोली आज बिहान ९ बजे काठमाडौं अवतरण गर्ने सभामुख घिमिरेको सचिवालयले जनाएको छ।...
पुरा पढ्नुहोस१५ चैत, हेटौँडा :बागमती प्रदेशमा सरकार गठनका लागि नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीगरि चार दलीय गठबन्धनबीच पाँचबुँदे सहमति भएको छ। वर्तमान प्रदेशसभामा बाँकी पूरै कार्यकालका लागि सहकार्य गरी सत्ता गठबन्धन गर्ने...
पुरा पढ्नुहोस१५ चैत, काठमाडौंउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी समायोजन नभएका कारण प्रदेशहरुले काम गर्न नसकेको बताएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकमा लामिछानेले प्रदेशको औचित्यमा...
पुरा पढ्नुहोस१५ चैत, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहालले काम गर्न नसके पदमा बस्नुहुँदैन भन्ने मान्यतामा आफू दृढ रहेको बताएका छन्। बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकमा उनले सो कुरा बताएका हुन्। प्रधानमन्त्री दाहालले विकास निर्माणको...
पुरा पढ्नुहोस१४ चैत, काठमाडौंनेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई प्रहरीले पक्राउ गरेको छ । बमलाई प्रहरी वृत्त महाराजगञ्जकाे टोलीले बुधबार बालाजु क्षेत्रबाट पक्राउ गरेको हो । बमलाई आपराधिक लाभको कसुरमा पक्राउ...
पुरा पढ्नुहोससंयुक्त राष्ट्रसंघअन्तर्गतको सुरक्षा परिषदले पहिलोपटक सोमबार मुसलमानहरूको पवित्र महिना रमजानमा गाजामा युद्धविरामको माग गरेको छ । इजराइल–हमास युद्धमा ‘तत्काल र दिगो युद्धविराम’ लाई समर्थन गर्ने अमेरिकाको प्रायोजनमा ल्याइएको प्रस्तावलाई रुस र चीनले शुक्रबार भिटो लगाएपछि...
पुरा पढ्नुहोसबेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनिया कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य एवं चिनिया जनराजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का केन्द्रीय अध्यक्ष वान हुनिनबीच द्विपक्षीय भेटवार्ता भएको छ ।बेइजिङस्थित स्टेट...
पुरा पढ्नुहोस१२ चैत, पर्वतकानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले कानुनी साक्षरता गाउँ–गाउँमा लैजानुपर्ने बताएका छन् । कानुनी व्यवस्थाबारे जानकारी नपाउँदा धेरैले दुःख पाएको भन्दै उनले यसबारे गाउँ–गाउँमा पुगेर जानकारी दिनुपर्ने बताएका हुन् ।आफ्नो निर्वाचन...
पुरा पढ्नुहोस११ चैत, काठमाडौंइलाम-२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘सिंगो पार्टी शक्ति...
पुरा पढ्नुहोस११ चैत, काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली पर्व) ले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउन भूमिका खेल्ने बताएका छन्। फागुपूर्णिमाका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले रङहरूको पर्वले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने बताएका...
पुरा पढ्नुहोस