राजनीति
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा पुनः लड्ने घोषणा गरेका छन्। यससँगै सत्तामा दशकौँ पुरानो उनको पकडलाई सन् २०३० को दशकसम्म बढाउने अनुमति प्राप्त हुनेछ।७१ वर्षीय पुटिनले यो शताब्दीको शुरुदेखि नै...
पुरा पढ्नुहोस२१ मंसिर, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरबिच भेटवार्ता भएको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक समेत रहेकी लाउबाचरले बिहीबार बिहान...
पुरा पढ्नुहोस२० मंसिर, काठमाडौं : सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाई आजदेखि सुरु हुने भएको छ। त्यसका लागि संसदीय सुनुवाइ समितीको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। सर्वोच्च अदालतका लागि सिफारिस भएका ६ जना न्यायाधीसमध्ये तीन...
पुरा पढ्नुहोस१९ मंसिर, काठमाडौँ : सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेल खरिद-बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निस्कर्ष निकालेको छ ।मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निस्कर्ष निकालेको हो । बैठकले...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको तुलसीपुर १९ विजौरी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको अवलोकन गरेका छन् । त्यस अवसरमा मन्त्री मास्कीले आयुर्वेदलाई समयसापेक्ष बनाउनुपर्ने बताए । उनले एलोपेथिक भन्दा आयुर्वेद उपचार पद्धति पहिले नजन्मेको...
पुरा पढ्नुहोसक्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ´कञ्चन` ले राष्ट्रघाती एमसिसी परियोजनाका रहेक क्याम्पहरुमा प्रतिरोध संघर्ष गर्न जरुरी भएको बताएका छन् । साे पार्टीको लुम्बिनी प्रदेश समितिद्वारा घाेराहीमा आयोजित राष्ट्रघाती एमसिसी सम्झौता खारेजीको आवश्यकता...
पुरा पढ्नुहोसमंसिर १८,प्यूठान । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति रेखा शर्माले देशको रुपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव भएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र प्युठानको सरुमारानी गाउँपालिका २ मा आयोजित विशेष...
पुरा पढ्नुहोस१८ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। बैठकले महाधिवेशनको मिति सार्ने निर्णय गर्ने...
पुरा पढ्नुहोस१७, मंसिर काठमाडौं : विश्व जलवायु शिखर सम्मेलन (कोप २८) मा सहभागी हुन यूएईमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किँदै छन्।प्रधानमन्त्री फ्लाई दुबईको विमानमार्फत् साँझ ६ बजे काठमाडौं आइपुग्ने उनका प्रेस सल्लाहकार गोविन्द...
पुरा पढ्नुहोस१६ मंसिर, काठमाडौं : वर्षभरि नै सेता देखिने हिमाल क्रमशः काला पहाडमा रुपान्तरण भइरहेका छन् । हिमनदीहरू पग्लँदै गएका छन् । अनावृष्टि, अतिवृष्टि तथा लामो खडेरीका कारण जनजीवन क्रमशः प्रभावित भइरहेको छ ।जलवायु परिवर्तनमा नेपालको...
पुरा पढ्नुहोस