राजनीति

राप्रपाले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

२७ चैत, काठमाडौं   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । ४० बुँदे माग राखेर आन्दोलन थालेको राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ । भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि...

पुरा पढ्नुहोस
उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

२७ चैत, काठमाडौँ निर्वाचन आयोगले उपनिर्वाचनअन्तर्गत आज  उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ । आयोगका अनुसार आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारको...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै, राजनीतिक दलसम्बन्धी विधेयक प्रस्तुत गरिने

२७ चैत, काठमाडौं  प्रतिनिधिसभाको बैठक मंगलबार बस्दै छ। बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची...

पुरा पढ्नुहोस
कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

२७ चैत, काठमाडौं नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । बैठक बिहान ८ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ । संसदको गतिरोध, संसद्मा दर्ता भएका विधेयक, बजेट अधिवेशनलगायतमा छलफल गर्न बैठक बस्न लागेको हो...

पुरा पढ्नुहोस
सभामुख घिमिरेले आज शीर्ष चार दलका नेतासँग छलफल गर्दै

२६ चैत, काठमाडौं  सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन्। सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने अल्टिमेटम दिएकाले...

पुरा पढ्नुहोस
संसदबारे छलफल गर्न देउवाले बोलाए बैठक

२६ चैत, काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा संसदमा रहेका पूर्व र वर्तमान पदाधिकारीहरुको बैठक आज बस्दै छ । बैठक बिहान ८ बजे देउवा निवास बुढानीलकण्ठमा बस्न लागेको हो । संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल...

पुरा पढ्नुहोस
सुशासन कायम गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा

२५ चैत, काठमाडौं  सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफूहरु बेथिति र गलत प्रवृत्तिलाई निरुत्साहित गर्दै सुशासनको पक्षमा निरन्तर लागिपरेको बताएकी छन्। प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको पाँचौँ  बैठकलाई सम्बोधन गर्दै उनले बेथिति र गलत प्रवृत्तिविरुद्ध...

पुरा पढ्नुहोस
गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

२५ चैत, पोखरा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री महराले आज शपथग्रहण गर्ने

२५ चैत, काठमाडौं  लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शुक्रबार मुख्यमन्त्री नियुक्त भएका महराले प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज दिउँसो पौने २ बजे शपथ लिने तयारी छ।  नेकपा...

पुरा पढ्नुहोस
प्रभु साहद्वारा तेस्रो जनआन्दोलनको घोषणा

२५ चैत, काठमाडौं  आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टीको तर्फबाट तेस्रो जनआन्दोलनको घोषणा गरेका छन्। शनिवार काठमाडौंमा जन आन्दोलन दिवसको अवसरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै तेस्रो जनआन्दोलनको घोषणा गरेका हुन्। उनले पहिलो जनआन्दोलनले नेपालबाट...

पुरा पढ्नुहोस