राजनीति

पाँच सय र हजारका नोटमाथि प्रतिबन्द लगाउन जरुरी छः कमला

राष्ट्रिय सभा सदस्य कमला पन्तले पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाउन माग गरेकी छिन्।सोमबार राष्ट्रिय सभाको बैठकमा सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे बोल्दै उनले यस्तो माग गरेकी...

पुरा पढ्नुहोस
यस्ताे छ गाेरखापत्रकाे १२३ वर्षे इतिहास: सुनिल उलक

  गोरखापत्रको १२३औ वर्ष प्रवेश नेपालको एक मात्रै राष्ट्रिय मुखपत्र पनि निकै बुढो भइसकेछ । बि.सं. १९५८ मा जन्मेको गोर्खापत्रले आजबाट १२३औं वर्षमा प्रवेश गरेको छ । गोरखापत्रसंग प्रत्यक्ष अप्रत्यक्ष आबद्ध हुनुहुने सबैमा हार्दिक शुभकामना । नेपालको...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी बन्ने/बनाउने जो कोहीमाथि कारबाही हुनुपर्छ : सुर्य थापा 

नेकपा (एमाले)का सांसद सूर्य थापाले नक्कली भुटानी शरणार्थी बन्नेहरूलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् । बिहीबार समाजिक सञ्जालमार्फत उनले नक्कली भुटानी शरणार्थी बन्ने र बनाउने जोसुकै भए पनि कारबाही गर्नुपर्ने बताएका हुन् ।नक्कली भुटानी...

पुरा पढ्नुहोस
लुम्बिनीमा डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ८ दलले हस्ताक्षर बुझाउँदै

लुम्बिनीमा बहुमतको सरकार गठनका लागि आज नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनले दावी पेश गर्दैछ । गठबन्धनले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । गत पुस २७ मा संविधानको धारा...

पुरा पढ्नुहोस
कमरेड फिप्टी पर्सेन्ट “रुपान्तरण चेतकाे हतियार हाे”: कञ्चन

काठमाडौं । अखिल नेपाल जनसाँस्कृतिक महासंघका संयाेजक खेम थपलियाद्वारा लिखित नाट्यकृति कमरेड फिप्टी पर्सेन्ट राजधानीमा आज एक कार्यक्रमकाबीच सार्वजनिकीकरण तथा परिचर्चा गरिएको छ । संवाद डबलीमा आयोजित सो कार्यक्रममा आधा दर्जन समिक्षकहरुले ‘कमरेड फिप्टी...

पुरा पढ्नुहोस
पुर्व गृहमन्त्री लामिछाने भारी मतान्तरले विजयी

चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले ५४ हजार १ सय ७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका...

पुरा पढ्नुहोस
भारी मतान्तरले स्वर्णिमको जित, जनअनुमोदनको स्वर्णिमको सपना साकार

कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका स्वर्णिम वाग्ले तनहुँ-१ को उपनिर्वाचनमा भारी मतसहित विजयी भएका छन् । पार्टी सुधारको एजेन्डा बोकेर गत प्रतिनिधिसभाको चुनावमा कांग्रेसभित्रै संघर्ष गर्ने भन्दै बसेका वाग्ले उपनिर्वाचनमा...

पुरा पढ्नुहोस
बालेनको झस्क्याए दलहरुलाई, वितदेखिका सर्वाेच्चका सबै आदेश सदनले किन पालना नगरेको ?

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले अदालतका फैसला र आदेश संघीय सरकारसहित सबैले पालना गर्नुपर्ने बताएका छन्। सिंहदरबारको फोहोर नउठाएको विषयमा अदालतले दिएको आदेश पालना गर्न महानगर प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले महानगरवासीको पक्षमा भएका आदेशहरू पनि...

पुरा पढ्नुहोस
दुर्घटनामा परेका कीर्तिपुर वडाध्यक्षकाे निधन

काठमाण्डौंकाे कीर्तिपुर नगरपालिका–४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ । वैशाख १ गते बाइक दुर्घटनामा परि गम्भीर घाइते भएका श्याम कुमार अधिकारीका हिजाे उपचारका क्रममा निधन भएको नगर उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिइन्...

पुरा पढ्नुहोस