राजनीति
राष्ट्रिय जनमोर्चा प्यूठानको अध्यक्षमा ज्ञामुराम न्यौपाने चयन भएका छन् । शनिबार सम्पन्न छैठौं जिल्ला सम्मेलनले न्यौपानेको अध्यक्षतामा ३१ पूर्ण...
पुरा पढ्नुहोसनेपाली कांग्रेसका डा. भट्टराई ले पार्टी परित्याग गरेका छन । प्यूठान नगरपालिकाका नेपाली कांग्रेसका क्रियाशिल सदस्य रहेका डा.ओमहरी भट्टराईले राजिनामा दिएका छन। भट्टराईले शनिबार बिहान करिब ६:३० मा आफ्नो फेसबुकको वालमा बिज्ञप्ति राख्दै आफू नेपाली...
पुरा पढ्नुहोस२८ वैशाख, काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुँदा आश्चर्यचकित भएको बताएका छन् । सोझै पैसा समाउनेलाई छाड्ने तर टोपबहादुरलाई पक्राउ पुर्जी किन...
पुरा पढ्नुहोसराष्ट्रिय सभा सदस्य कमला पन्तले पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाउन माग गरेकी छिन्। सोमबार राष्ट्रिय सभाको बैठकमा सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे बोल्दै उनले यस्तो माग गरेकी...
पुरा पढ्नुहोसगोरखापत्रको १२३औ वर्ष प्रवेश नेपालको एक मात्रै राष्ट्रिय मुखपत्र पनि निकै बुढो भइसकेछ । बि.सं. १९५८ मा जन्मेको गोर्खापत्रले आजबाट १२३औं वर्षमा प्रवेश गरेको छ । गोरखापत्रसंग प्रत्यक्ष अप्रत्यक्ष आबद्ध हुनुहुने सबैमा हार्दिक शुभकामना । नेपालको...
पुरा पढ्नुहोसकृपया यो लिंकमा क्लिक गर्नुस् ...
पुरा पढ्नुहोसनेकपा (एमाले)का सांसद सूर्य थापाले नक्कली भुटानी शरणार्थी बन्नेहरूलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् । बिहीबार समाजिक सञ्जालमार्फत उनले नक्कली भुटानी शरणार्थी बन्ने र बनाउने जोसुकै भए पनि कारबाही गर्नुपर्ने बताएका हुन् । नक्कली भुटानी...
पुरा पढ्नुहोसलुम्बिनीमा बहुमतको सरकार गठनका लागि आज नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनले दावी पेश गर्दैछ । गठबन्धनले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । गत पुस २७ मा संविधानको धारा...
पुरा पढ्नुहोसकाठमाडौं । अखिल नेपाल जनसाँस्कृतिक महासंघका संयाेजक खेम थपलियाद्वारा लिखित नाट्यकृति कमरेड फिप्टी पर्सेन्ट राजधानीमा आज एक कार्यक्रमकाबीच सार्वजनिकीकरण तथा परिचर्चा गरिएको छ । संवाद डबलीमा आयोजित सो कार्यक्रममा आधा दर्जन समिक्षकहरुले ‘कमरेड फिप्टी...
पुरा पढ्नुहोसचितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले ५४ हजार १ सय ७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका...
पुरा पढ्नुहोस








