राजनीति

संसद्को सुरक्षामा खटिएका ३२ प्रहरीको खोसियो जिम्मेवारी

१५ फागुन, काठमाडौँ  प्रहरी प्रधान कार्यालयले नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्तपीडित प्रवेश गरेको घटनापछि ३२ जना प्रहरीको जिम्मेवारी खोसेको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा उनीहरूलाई हटाएर त्यहाँ अर्को प्रहरी समूहलाई पठाइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यहाँ प्रहरीको...

पुरा पढ्नुहोस
बालकुमारी घटनाको प्रतिवेदन अध्ययनका लागि दुई मन्त्रीलाई जिम्मा  

पूर्वन्यायाधीश शेखर पौडेल नेतृत्वको छानबिन आयोगले दिएको प्रतिवेदन २० फागुनभित्र अध्ययन गरी कार्यान्वयनका लागि सिफारिस गर्न सोमबार मन्त्रिपरिषद्को बैठकले ऊर्जामन्त्री शक्ति बस्नेत र कानुनमन्त्री धनराज गुरुङलाई जिम्मेवारी दिएको छ । १५ फागुन, काठमाडौँदुई महिनाअघि ललितपुरको...

पुरा पढ्नुहोस
प्रहरिको घेरा तोडेर संसद्परिसर छिरे लघुवित्तपीडित, कहाँ चुक्यो प्रहरी ? 

१५ फागुन, काठमाडौँनिषेधित क्षेत्रमा पर्ने अतिसंवेदनशील नयाँ बानेश्वरस्थित संसद्परिसरभित्रै लघुवित्त तथा वित्तीय संस्थापीडितहरूको प्रवेश । ऋणको सावाँब्याज मिनाहाको माग गर्दै राजधानीकेन्द्रित आन्दोलनमा रहेका उनीहरू सोमबार दिउँसो २ बजेतिर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको दुई नम्बर गेटस्थित...

पुरा पढ्नुहोस
वैद्य नेकपाका दुई नेता धराैटीमा छुटे

१३ फागुन, अर्घाखाँची क्रन्तिकारी कम्युनिस्ट पार्टी नेपालका दुई नेता १५ दिनको हिरासत बसाइ पछि धरौटिमा रिहा भएका छन । केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज हुकुम खड्का र पार्टी जिल्ला सह-संयोजक नरिस्वर पाण्डे १५ दिनको हिरासत...

पुरा पढ्नुहोस
न्यायाधीश थपलिया सहित दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस

१३ फागुन, काठमाडौँन्याय परिषदले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्न सिफारिस गरेको छ ।परिषद् बैठकले दुबै न्यायाधीशलाई बर्खास्त गर्न सर्वोच्च अदालतमा लेखेर पठाएको छ ।  उच्च अदालत...

पुरा पढ्नुहोस
मिटरब्याज पीडितहरूलाई सरकारले वार्ताका लागि बोलायो

१३ फागुन, काठमाडौँ सरकारले मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलाएको छ । काठमाडौँकेन्द्रित आन्दोलनमा रहेका पीडितहरूलाई गृह मन्त्रालयले वार्ताको लागि बोलाएको हो ।गृहले मन्त्रालयका सहसचिव रुद्र प्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । र...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

१३ फागुन, काठमाडौँ प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँबानेश्वरमा  बिहान ११ बजे बस्ने छ । बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त...

पुरा पढ्नुहोस
तीन करोडभन्दा कम लागतका योजनाहरु प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री दाहाल

१२ फागुन, काठमाडौँप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन करोडभन्दा कम लागतका योजना संघमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् । माओवादी केन्द्रको आज सिंहदरबारमा भएको...

पुरा पढ्नुहोस
अग्रज नेताहरू मिले गरिबी अन्त्य हुन्छ : सुदन किराँती

१२ फागुन, काठमाडौंसंस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले अग्रज नेताहरू मिले मुलुकको गरिबी अन्त्य हुने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित डा. पुरण राईका कृतिहरू विमोचन कार्यक्रममा बोल्दै मन्त्री किराँतीले नेताहरूले मिलेरै राजतन्त्र फालेको...

पुरा पढ्नुहोस
एक्लो हुनुको शक्ति

दीप सइदालाई कहिलेकाहीँ लाग्छ– एक्लो हुनु आफैंमा शक्ति हो । धेरै हिसाबले एक्ली छिन् उनी, पाकिस्तानमा । कट्टर इस्लामिक देशमा बसेर एक मुस्लिम युवतीले धर्म निरपेक्षताको आन्दोलन छेड्दा कति विषय उनीबाट उसै अलग भए, कति हठात्...

पुरा पढ्नुहोस