राजनीति

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रास्ट्रपति पौडेलद्वारा शुभकामना सन्देश

७ फागुन, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक...

पुरा पढ्नुहोस
आज ७४औँ प्रजातन्त्र दिवस: देशभर सार्वजनिक बिदा

७ फागुन, काठमाडौं  १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्रको उदय भएको दिनको स्मरणमा सोमबार ७४औँ प्रजातन्त्र दिवस मनाइँदैछ। प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ माघमा बलिदानी...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाद्वारा ‘प्रदेश निजामति सेवा नियमावली २०८०’ पारित

६ फागुन, दाङ लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश निजामति सेवा नियमावली २०८०’ पारित गरेको छ । मन्त्रीपरिषदको आइतवार बसेको बैठकले प्रदेश निजामति सेवा नियमावली २०८० स्वीकृत गरेको हो । प्रदेश निजामति सेवा ऐन २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा...

पुरा पढ्नुहोस
उपभोक्तावादी संस्कृतिः क्लेप्टोक्रेसी राज्य र समाज- पिटर

अदालती भाषामा किन्तु, परन्तु जे भनिएपनि तितो यथार्थ भनेको भुटानी शरणार्थी प्रकरणमा खाँड र सप्तरीका सांसद कोइरीको सत्ता र प्रतिपक्ष दलले लेनदेन र साटासाट खेल खेले । आफ्नो पार्टीमा लागे जस्तोसुकै अपराध गर्न पाइन्छ...

पुरा पढ्नुहोस
मधेश मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै

६ फागुन, जनकपुरधाममधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् । गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका...

पुरा पढ्नुहोस
त्रिविको उपकुलपतिका प्रतिस्पर्धीको अन्तर्वार्ता आज, कसले मार्ला बाजी ?

 ६ फागुन, काठमाडौं त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सर्टलिष्टमा परेका उम्मेद्वारहरुको अन्तर्वार्ता आज हुने भएको।  उपकुलपति छनोट समितिको बिहीबार बसेको बैठकले अन्तर्वार्ताको मिति तय गरेको थियो। ​ सोही अनुसार आज दुई सिफ्टमा अन्तरवार्ता लिन लागिएको हो। सर्ट लिस्टमा परेका...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

६ फागुन, काठमाडौं प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बिहान ११ बजे बस्ने बैठकको संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। आजको बैठकका लागि संसद सचिवालयले सम्भावित ७ वटा कार्यसूची पेश सार्वजनिक गरेको छ। पहिलोमा प्रधानमन्त्री...

पुरा पढ्नुहोस
६२ स्थानीय तहमा सीमा समस्या

५ फागुन, काठमाडौं  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गाउँपालिका र नगरपालिकाको सीमा विवादसम्बन्धी फाइल चाङ लाग्न थालेका छन्। गाउँपालिका र नगरपालिकासमेतमा कुल ६२ वटा सीमा विवाद भएका छन् भने ३५ वटा स्थानीय तहको नाम र केन्द्र...

पुरा पढ्नुहोस
बालकुमारी घटनाबारे जाँचबुझ आयोगले बुझायो प्रतिवेदन

४ फागुन, काठमाडौँ ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागी २ जनाको मृत्यु हुने गरी भएको घटनाबारे जाँचबुझ गर्न सरकारद्धारा गठित जाँचबुझ आयोगले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आज प्रतिवेदन बुझाएको छ। प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले...

पुरा पढ्नुहोस
डिडिसीका महाप्रबन्धकलाई दलियाे कालाेमाेसाे

४ फागुन, काठमाडौं दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीनिटक      क्रान्तिकारी युवा संगठनले कालोमोसो दलेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट क्रान्तिकारी युवा संगठनले विभिन्न आरोप लगाउँदै महाप्रबन्धक झामाथी कालोमोसो...

पुरा पढ्नुहोस