राजनीति

माधव नेपालको थुनछेक बहस सकियो

  ११ असार, काठमाडौं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको मुद्दामा थुनछेक बहस सकिएको छ । विशेष अदालतमा बयान र थुनछेक बहस दुवै सकिएको हो । पतञ्जलिको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता दिएको आरोप लागेका नेपाल बुधबार आफैं...

पुरा पढ्नुहोस
बुद्धिमानको प्रस्ताव- प्रधानसेनापति जस्तैगरी आईजीपी नियुक्तको व्यवस्था गरौं

११ असार, काठमाडौं   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद बुद्धिमान तामाङले प्रधानसेनापति झैं प्रहरी महानिरीक्षक पनि नियुक्ति हुने व्यवस्था गर्न प्रस्ताव गरेका छन् । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले सो माग गरेका...

पुरा पढ्नुहोस
एमालेको सचिवालय बैठक !

११ असार, काठमाडौं   नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए। आजको बैठकमा पार्टीको आगामी विधान...

पुरा पढ्नुहोस
नौबहिनीको वार्षिक बजेट सार्वजनिक !

११ असार, प्युठान प्युठानको नौबहीन गाउँपालिकाले आगामी आर्थिक वर्ष ८२/८३ का लागि बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले ६९ करोड ७८ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकको गाउँसभा तथा १८ औं अधिवेशनबाट...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाबाट बजेट पारित !

१० असार, काठमाडौं विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाइ सभाले बहुमतले पारित गर्‍यो । बजेट पारित...

पुरा पढ्नुहोस
चर्चित उपन्यास युवाहरूको गीतले बोकेको सन्देशस् ✍️ सत्यजीत

चीनिया लेखिका याङ मोको “युवाहरूको गीत” केवल एक प्रेमकथा होइन, यो युवाको आत्मपरिचय र चेतनाको यात्राको कथा हो। प्रारम्भिक पृष्ठहरूमा मुख्य पात्र लिन ताओ-चिङ र यू युंगलेबीचको प्रेम आत्मीय र जीवन्त लाग्छ। उनीहरूको प्रेम...

पुरा पढ्नुहोस
इरानद्वारा कतारको अमेरिकी सैन्य क्याम्पमा मिसाइल आक्रमण, कतारले भन्यो हामी जवाफ दिनेछौँ

१० असार, काठमाडौं इरानमाथि अमेरिकाले आक्रमण गरेपछि  बदलास्वरूप कतारको अल-उदीद अमेरिकी सैन्य अड्डामा ६ वटा मिसाइल प्रहार गरेको छ। पश्चिमा मिडियाकाअनुसार, कतारको राजधानी दोहामा धेरै विस्फोटको आवाज सुनिएको छ। कतारको रक्षा मन्त्रालयले दाबी गरेको छ कि उनीहरूको वायु...

पुरा पढ्नुहोस
बजेट भोलि निर्णयार्थ पेश  गरिने

  ९ असार, काठमाडौं सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेट भोलि संसदबाट पारित गर्ने तयारी गरेको छ। बजेटमाथिको सामान्य र मन्त्रालयगत छलफल सकिएर अहिले मन्त्रीहरूले जवाफ दिने क्रम चलिरहेको छ। असार १० गतेको बैठकमा...

पुरा पढ्नुहोस
प्रतिनिधि सभाको बैठक बस्दै, बजेटमा उठेका प्रश्नको जवाफ दिंदै मन्त्रीहरू

  ९ असार, काठमाडौं प्रतिनिधि सभाको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा मन्त्रीहरूले बजेटमा उठेका प्रश्नको जवाफ दिँदैछन् । यही असार ५ गतेदेखि सभामा बजेटको मन्त्रालयगत छलफल सुरु भएको थियो । विनियोजन विधेयकमाथिको छलफलमा उठेको...

पुरा पढ्नुहोस
शिक्षामा दलित छात्राको पहुँच बढाउन ८ देखि स्नातकसम्म छात्रवृत्ति दिने: धनगढी उपमहानगरपालिका

९ असार, धनगढी धनगढी उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षामा उपमहानगरवासीको सर्वसुलभ पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षदेखि शिक्षा क्षेत्रमा विभिन्न महत्वाकांक्षी कार्यक्रम लागू गर्ने भएको छ। उपमहानगरले संघ तथा प्रदेश सरकार, गैरसरकारी निकाय र...

पुरा पढ्नुहोस