राजनीति
२४ असोज, काठमाडौं नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। यसअघि आइतबारका लागि तय गरिएको पार्टीको ५८औँ सचिवालय बैठक अविरल वर्षासँगै बाढी पहिरो र डुबान भएकाले बैठक आजका लागि सारिएको थियो। एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका...
पुरा पढ्नुहोस२३ असोज, काठमाडौं सरकारले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाएको छ । मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै सरकारले ओली र प्रचण्डको सुरक्षाकर्मी फिर्ता बोलाएको हो । ओलीको २७ र प्रचण्डको...
पुरा पढ्नुहोस२३ असोज, काठमाडौं गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा तीन वटै सुरक्षा निकायहरुसँग छलफल गरेका हुन् । छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख...
पुरा पढ्नुहोस२२ असोज, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक बस्दैछ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक बस्ने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकको प्रस्तावित कार्यसूचीमा चार वटा एजेण्डा समावेश...
पुरा पढ्नुहोस२२ असोज, काठमाडौं साइबर क्राइमको आरोप लागेका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत नेपाल प्रहरीको साइबर ब्युरोमा बयानका लागि हाजिर भएका छन् । बुधबार बिहान उनी साइबर ब्युरो पुगेका थिए । उनीसँग बयान लिइएको ब्युरो स्रोतले...
पुरा पढ्नुहोस२१ असोज, काठमाडौं भदौ २३ गते भएको घटना मानवताविरुद्धको अपराध भएको भन्दै जेनजी आन्दोलनका मृतकका परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दिएको जाहेरी प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको...
पुरा पढ्नुहोस२१ असोज, प्युठान नेपाल पत्रकार महासंघ प्यूठानले २४ औ स्थापना दिवस मनाएको छ । संघले स्थापना दिवसको अवसरमा रक्तदानसँगै मर्यादित पत्रकारीताका लागि पत्रकार महासंघको भुमिका विषयक अन्तरकृया गरेको हो । दिवसको आवसरमा रक्तदान गर्ने पत्रकारहरु नेपाल...
पुरा पढ्नुहोस२० असोज, काठमाडौं भारतका प्रधानन्यायाधीश बी.आर. गवईमाथि सोमबार बिहान सर्वोच्च अदालतभित्रै जुत्ता प्रहार गरिएको छ। ७१ वर्षका अधिवक्ता राकेश किशोरले कारबाहीको क्रममा आफ्नो जुत्ता निकालेर गवईतर्फ फ्याँकेका थिए। भारतीय सञ्चार माध्यमहरूका अनुसार, दिल्ली प्रहरीले उनीमाथि नियन्त्रण...
पुरा पढ्नुहोस१९ असोज, काठमाडौं विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । कविलवस्तुस्थित केन्द्रीय कार्यालय, शिवगढीमा यही असोज २६,२७ र २८ गते बस्नेगरी केन्द्रीय कमिटी बैठक आह्वान गरिएको पोलिटब्यूरो सदस्य असल सीले जानकारी दिए...
पुरा पढ्नुहोस१७ असोज, काठमाडौं ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी (उनेपा)सँग कुनै पनि सम्वादमा नरहेको बताएका छन् । उनेपाले प्रचार गरेको जुम मिटिङमा पनि संलग्न नहुने उनको प्रष्टीकरण छ । निर्वाचन आयोगमा दर्ताका...
पुरा पढ्नुहोस








