राजनीति

पाँच मन्त्रीको शपथ आज !

६ असोज, काठमाडौं मन्त्रिपरिषद्‌मा सिफारिस भएका मन्त्रीको सपथ आज हुँदैछ। आइतबार बसेको बैठकले पाँच जना मन्त्रीको नाम सिफारिस गरेको थियो। सिफारिस सूचीअनुसार अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय, भूमि सुधार, सहकारी तथा गरिबी निवारण...

पुरा पढ्नुहोस
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

५ असोज, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक प्रमाणीकरण गरेका...

पुरा पढ्नुहोस
माओवादीको पदाधिकारी बैठक आज बस्दै

५ असोज, काठमाडौं नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । जेनजी आन्दोलनसँगै माओवादीमा...

पुरा पढ्नुहोस
अघि बढ्यो जेनजी आन्दोलनको छानबिन गर्न आयोग बनाउने प्रक्रिया

५ असोज, काठमाडौं २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग बनाउने प्रक्रिया अघि बढेको छ । सरकारले घटनामा राज्य पक्षबाट भएको कमजोरी र दोषीबारे जाँच गर्न आयोग बनाउने प्रक्रिया अघि...

पुरा पढ्नुहोस
भगवानस्थान युवा क्लब कीर्तिपुरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

४ असोज, काठमाडौं श्री भगवानस्थान युवा क्लबको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी काठमान्डौंको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजे सम्म आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । क्लबका...

पुरा पढ्नुहोस
सपना तिम्रो !

लुटको स्वर्ग फिर्ता माग्ने, पापात्मालाई धर्मात्मा ठान्ने, भृत्य सेवक बन्ने सपना सजाएका, चिहानबाट कङ्काल ब्युँझाउन हिडेका मृतआत्माहरू। नयाँ आवाज सुन्नै नचाहने, आलोचना र विरोध सहनै नसक्ने, परिवर्तनलाई बुझनै नचाहने, सङ्घर्षको रापतापले दुलोभित्र लुकेका लुटेराहरू। अर्ध-निद्राबाट ब्यूँझीएर, बेसुरले बरबराई रहेका, आफै नाङ्गिदा समेत पत्तै नपाई...

पुरा पढ्नुहोस
तुइन खोलामा पहिरो: मुग्लिन-नारायणगढ सडक अवरुद्ध

४ असोज, चितवन तुइन खोलामा ठूलो पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक-पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको छ। उनका अनुसार झण्डै...

पुरा पढ्नुहोस
एउटा देशमा दुईटा देश..?

एउटा देशमा दुइटा देश एउटा टुप्पा अर्को भेद। एउटा तुइनमा झुन्डिएर नदी तर्नेहरुको देश अर्को चिल गाडी चडेर नदी तर्नेहरुको देश । एउटा सिंहदरबारमा आगो लगाउछु भन्दै दमकल नपठाएर मेयर भइरहनेहरुको देश अर्को भ्रष्टाचार मुर्दावाद भन्दा गोली खानेहरुको देश । एउटा सिटामोल नपाएर...

पुरा पढ्नुहोस
आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

३ असोज, काठमाडौं संविधान दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ। समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन्। अहिलेको...

पुरा पढ्नुहोस
असोज ३: संविधानको उत्सव कि जेन्जीको चेतावनी…?

३ असोज, प्युठान संविधान दिवस, नेपालको राजनीतिक इतिहासमा एउटा विशेष दिन हो। सात दशक लामो संघर्ष, आन्दोलन र बलिदानपछि संविधान जन्मियो। नेताहरूले यसलाई ऐतिहासिक उपलब्धिका रूपमा प्रस्तुत गर्छन्। सरकारी स्तरमा आजको दिन झण्डा फहराउने, भाषण...

पुरा पढ्नुहोस