राजनीति
४ मंसिर, काठमाडौं विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले निर्वाचन आयोगमा १०५ सदस्यीय केन्द्रिय समितीको नाम बुझाएको छ ।नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धकालीन माओवादी ब्युँताएका छन् । सुरूमा नेकपा दर्ताका लागि निवेदन दिएका विप्लवले...
पुरा पढ्नुहोस४ मंसिर, काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी छिन् । बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक बस्न लागिएको हो ।बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको...
पुरा पढ्नुहोस४ मंसिर, काठमाडौं नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यो बैठकले महाधिवेशन सम्बन्धी निर्णयहरू गर्नेछ ।...
पुरा पढ्नुहोस४ मंसिर, काठमाडौं विपद् उद्दारमा खटिएका सशस्त्र प्रहरीका कर्मचारीको मृत्यु भएमा एक तह बढुवासहित निवृत्तिभरण (पेन्सन) दिइने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नियमावलीको चौथो संशोधन गरेसँगै यो व्यवस्था सुरु भएको हो।यो निर्णयसँगै अब...
पुरा पढ्नुहोस४ मंसिर, काठमाडौं पटक–पटक सर्दै आएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज मंसिर ४ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ ।बैठकमा केन्द्रीय...
पुरा पढ्नुहोसनेपाल एउटा यस्तो देश हो, जहाँ प्राकृतिक स्रोत, सांस्कृतिक विविधता, भौगोलिक सुन्दरता र नागरिकको क्षमता—सबैले परिवर्तन सम्भव छ भन्ने संकेत दिन्छन्। तर विरोधाभास के छ भने, यथार्थमा देशको अवस्था उही घन्टीमा झुण्डिएको जस्तो देखिन्छ।...
पुरा पढ्नुहोस३ मंसिर, काठमाडौं जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ। बाराको सिमरामा भएको झडपमापछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो। गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ-बायाँ ५०० मिटर र सिमरा विमानस्थलको...
पुरा पढ्नुहोस३ मंसिर, काठमाडौं नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका छन् । काठमाडौंमा आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।‘म...
पुरा पढ्नुहोस३ मंसिर, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक सुरु भएको छ । बनस्थलीस्थित केन्द्रीय कार्यालयमा केहीबेरदेखि बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकका लागि १० वटा कार्यसूचीहरू तय गरिएको छ...
पुरा पढ्नुहोस३ मंसिर, काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब कुनै जेनजीहरू आगो लगाउन नआउने दाबी गरेका छन् । कोही आगजनी गर्न आएको खण्डमा राम्रैसँग सम्झाइबुझाइ गरेर प्रहरीलाई बुझाउने ओलीको भनाइ छ । काठमाडौंमा आयोजित स्थानीय...
पुरा पढ्नुहोस









