राजनीति

नेकपाको १३८ सदस्यीय केन्द्रीय समिति ! (सूचीसहित)

२८ कार्तिक, काठमाडौँ नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहित १० दल मिलेर बनेको नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को १३८ सदस्यीय केन्द्रीय समितिमा रहेकाहरूको नामावली रातोपाटीलाई प्राप्त भएको छ ।गत कात्तिक १९ गते माओवादी...

पुरा पढ्नुहोस
कांग्रेस सभापति देउवा आज स्वदेश फर्किँदै

२८ कात्तिक, काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् । सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन लागेका उनी निकट एक नेताले पुष्टि गरेका छन् । उनी १० कात्तिकमा पत्नी डा. आरजु...

पुरा पढ्नुहोस
चन्द्रप्रभाको ६७औं वार्षिकोत्सव उद्घाटन समारोह भव्य रूपमा सम्पन्न

२७ कार्तिक, सुनिलस्मृति (रोल्पा) रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ मा अवस्थित श्री चन्द्रप्रभा माध्यमिक विद्यालयले आफ्नो ६७औं वार्षिकोत्सव उद्घाटन समारोह भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन सत्रमा संस्कारगत जागरण अभियान अन्तर्गत विद्यालयलाई आर्थिक सहयोग पुर्‍याउने सहयोगी दाताहरू,...

पुरा पढ्नुहोस
त्रिविको जग्गा हिनामिना : अख्तियारले थाल्यो छानबिन

२७ कार्तिक, काठमाडौं देशकै सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा अतिक्रमण र हिनामिना भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। आयोगले यस विषयमा अनुसन्धान अघि बढाएको आयोगका प्रवक्ता ‏‎राजेन्द्र कुमार...

पुरा पढ्नुहोस
निवर्तमान आइजीपी खापुङ छानबिनमा, काठमाडौं बाहिर जान रोक

 २७ कार्तिक, काठमाडौं नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आइजीपी) चन्द्रकुवेर खापुङलाई काठमाडौंबाट बाहिर जान रोक लगाइएको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका सन्दर्भमा जाँचबुझ आयोगको बिहीबार बसेको बैठकले आजै देखि लागू हुने गरी...

पुरा पढ्नुहोस
सरकारसँग दुर्गा प्रसाईंको २७ बुँदे माग !

२६ कार्तिक, काठमाडौं  नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको समूहले सरकारसँग २७ बुँदे माग राखेको छ। सरकार र प्रसाईं समूहबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भएको वार्तामा आफ्ना जायज माग पूरा गर्न सरकारको...

पुरा पढ्नुहोस
ओली बाहेक एमालेका सबै हाम्रो पार्टीमा आउँछन् : प्रचण्ड

२६ कार्तीक, काठमाडौँ नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन्। बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि उनले यस्तो दाबी...

पुरा पढ्नुहोस
मधेस सरकार गठनविरूद्ध सांसदहरूको धर्ना

 २६ कात्तिक, काठमाडौं मधेस प्रदेश सरकार गठनविरुद्ध मधेश प्रदेशका सांसदहरू आज पनि धर्नामा बसेका छन्। मधेस भवन अगाडि बाटो छेकेर सातदलका प्रदेश सांसदहरु धर्नामा बसेका हुन्। प्रदेशमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको...

पुरा पढ्नुहोस
मधेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज पेशी

२६ कार्तिक, काठमाडौँ मधेश प्रदेशका मुख्यमन्त्रीको नियुक्ति प्रक्रियाविरुद्ध ७४ प्रदेश सभासदस्यले दायर गरेको रिटमा बुधबार पेशी हुँदैछ। मधेश प्रदेशका ७४ सांसदले मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध दायर गरेको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको थियो। संविधानको धारा १६८...

पुरा पढ्नुहोस
सोनापुर मिनरलले बुझायो बक्यौताको पहिलो किस्ता, जोडियो बिजुलीको लाइन

२६ कात्तिक, काठमाडौं दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयल प्रा.लि.ले बिजुलीको बक्यौताको पहिलो किस्ता तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यससँगै  प्राधिकरणले बिजुलीको लाइन जोडिदिएको छ । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट...

पुरा पढ्नुहोस