राजनीति
३१ असोज, काठमाडौं नेकपा एमालेको जारी १० औं बैठकको तेस्रो दिन आज बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरूले आफ्ना धारणा राखेपछि सकिने छ । प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा बाँकी...
पुरा पढ्नुहोस३० असोज, कास्की गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा कास्की कारागारको बन्दीगृहबाट भागेका ८१ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ। कारागार विभागले विभिन्न मुद्दाका कैदी तथा थुनुवालाई असोज २० गतेभित्र स्वःस्फूर्त कारागारमा...
पुरा पढ्नुहोस३० असोज, काठमाडौं नेकपा माओवादी केन्द्रका तत्कालीन सचिव गणेश साहले माओवादी पार्टी छाडेको घोषणा गरेका छन्। हिमालय टेलिभिनजनको एक कार्यक्रममा बोल्दै उनले आफूले पार्टी छाडेको घोषणा गरेका हुन्। उनले माओवादी पार्टीले जनअपेक्षा अनुसार काम नगरेको भन्दै पार्टी...
पुरा पढ्नुहोसमानव सभ्यताको इतिहास वर्गीय विभाजन र सामाजिक असमानताका संरचनाहरूको इतिहास हो। आदिम समाजमा कार्यविभाजन जीवन निर्वाहको स्वाभाविक प्रक्रिया थियो- कोही शिकार गर्थे, कोही खेती, कोही औजार बनाउँथे। तर, यो पेशागत विभाजन कालान्तरमा जन्मआधारित सामाजिक...
पुरा पढ्नुहोस२९ असोज, काठमाडौंनेपाल कम्युनिष्ट पार्टी एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ। बैठक बिहान ११ बजे ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा तीन दिनसम्म बैठक चल्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। गौतमले आजको बैठकको...
पुरा पढ्नुहोसनेपाल फेरि पनि एक निर्णायक मोडमा पुगेको छ। देशको राजनीतिक राजधानी काठमाडौं लगायत अन्य गल्लीहरूमा धुवाँ छायो । सिंहदरबार धुवाँले ढाकियो, सर्वोच्च अदालत जलेर खरानी भयो, नेताका निवासहरू आक्रोशको निशान बने। देशको शक्ति–केन्द्र मात्र होइन,...
पुरा पढ्नुहोस२८ असोज, काठमाडौं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मा दिएका छन्। जेन- जी आन्दोलनमा कुटिएर घाइते भएको एक महिनापछि पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमार्फत् सार्वजनिक भएका देउवाले पार्टीको महाधिवेशन पनि नियमित...
पुरा पढ्नुहोस२८ असोज, काठमाडौंनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी विद्रोहको दोस्रो दिन अर्थात् भदौ २४ गते नेपालको इतिहासकै एउटा डरलाग्दो दिनको रूपमा लिपिबद्ध हुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै...
पुरा पढ्नुहोस२८ असोज, काठमाडौं काठमाडौं जिल्ला अदालतमा पूर्वसभामुख कृष्णबहादुर महरा माथिको थुनछेक बहस आज हुँदै छ । थुनछेक बहसपछि न्यायाधीशले उनलाई धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्ने आदेश सुनाउने छन् । सुन तस्करी प्रकरणका आरोपी महरालाई नेपाल...
पुरा पढ्नुहोस२८ असोज, जनकपुरधमममधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज असोज २८ गते विश्वासको मत लिँदैछन् । आज दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकमा मधेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका हुन् । गत शुक्रबार मुख्यमन्त्री...
पुरा पढ्नुहोस









