राजनीति

भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ: बालेन शाह

१९ फागुन, काठमाडौं  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने केपी ओली नेतृत्वको अहिलेको सरकारलाई दिए हुन्छ भन्दै टिप्पणी गरेका छन् । केही दिनअघि सरकारले प्रमुख कार्यकारी अधिकृत नपठाएकोमा आक्रोश पोखेका...

पुरा पढ्नुहोस
कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन ओलीलाई भण्डारीको सुझाव

१९ फागुन, काठमाडौँ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमनत्री केपी शर्मा ओली कुशल रणनीतिकार रहेको टिप्पणी गरेकी छन् । सोमबार ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति...

पुरा पढ्नुहोस
मधेसमा अवैध अस्पतालको बिगबिगी

१९ फागुन, काठमाडौं  मधेश प्रदेशमा अवैध रूपमा अस्पतालहरु खुल्ने विगविगी रहेको पाइएको छ। विशेषगरी दर्ता नगरी आफूखुसी निजी क्षेत्रबाट अस्पतालहरु खुल्दा त्यहाँको स्वास्थ्य सेवा नै गुणस्तरहीन हुने गरेको देखिएको छ। अनुमति नलिई खुलेका अस्पतालले चर्को शुल्क...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकारले गठन गर्‍याे उच्चस्तरीय वार्ता समिति

१९ फागुन, दाङ  लुम्बिनी प्रदेश सरकारले वार्ता समिति गठन गरेको छ। सामुदायिक वन उपभोक्ता महासंघले राखेका विभिन्न मागहरुको बारेमा छलफल गर्न मुख्यमन्त्री स्तरीय बैठकबाट एक उच्चस्तरीय वार्ता समिति गठन गरिएको वन तथा वातावरण देवकरण प्रसाद...

पुरा पढ्नुहोस
लुम्बिनीमा वन पैदावार कर खारेजीको माग गर्दै अनिश्चितकालीन धर्ना

१९ फागुन, दाङ लुम्बिनी प्रदेशले सामुदायिक वन पैदवारमा कर लगाइएको विरोधमा सामुदायिक वन उपभोक्ता महासंघले आइतबारदेखि अनिश्चितकालीन धर्ना थालेको छ । सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशले राप्ती उपत्यकास्थित प्रदेश सरकारको प्रशासनिक केन्द्रको मूलगेटमा धर्ना दिनुका...

पुरा पढ्नुहोस
रिङ्कुकुमारी सदाको परिवारलाई न्याय दिलाउने प्रचण्डको प्रतिबद्धता

१७ फागुन, काठमाडौं   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पञ्चयातमा सामूहिक बलात्कारको बयान दिएपछि मृत भेटिएकी रिङ्कुकुमारी सदाको घरमा पुगेका छन् । सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरस्थित १७ वर्षीया रिङ्कुकुमारी सदाको घरमा पुगेर प्रचण्डले...

पुरा पढ्नुहोस
माओवादी र मधेशका शक्ति एकठाउँमा आएर आन्दोलनका उपलब्धि जोगाउन आवश्यक छ: प्रचण्ड

१६ फागुन, सप्तरी  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको बताएका छन्। जनतासँग माओवादी हुलाकी राजमार्ग केन्द्रीत अभियानअन्तर्गत आज राजविराजमा आयोजित कार्यक्रममा उनले मधेश...

पुरा पढ्नुहोस
भूमि अध्यादेश फिर्ता नभए जनआन्दोलन गर्छौं : यादव

१६ फागुन, काठमाडौं जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसदहरू खरिदब्रिकी गरेर भूमि अध्यादेश फिर्ता गराउनेतिर सरकार गएको खण्डमा आफूहरू जनतातिर फर्कने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित अध्यादेशबारे विज्ञसँगको छलफलका क्रममा उनले यस्तो बताएका...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली भन्छन- `नेपाल–जापान सम्बन्ध विकसित हुन थालेको छ´

१६ फागुन, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्ड्सिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुुग्ने बताएका छन् । सो समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरूसँग शुक्रबार...

पुरा पढ्नुहोस
कांग्रेसका सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक

१६ फागुन, काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् । शुक्रबार अपराह्न ४ बजे बैठक सभापति देउवा निवास बुढानीलकण्ठमा बैठक बस्ने भएको छ । पदाधिकारी र पूर्वपदाधिकारीका लागि बैठकका लागि बोलाइएको छ...

पुरा पढ्नुहोस