राजनीति

सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् छ : प्रधानमन्त्री

२० चैत, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् रहेको बताएका छन् । सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपालको ७५औँ वार्षिकोत्सवका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले प्रेस स्वतन्त्रताप्रतिको सरकारको...

पुरा पढ्नुहोस
राजावादी समूहको कुनै प्रदर्शनमा नजान सरकारको अपिल

१९ चैत, काठमाडौं  सरकारले राजावादीहरूको समूहले आयोजना गर्ने कुनै प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल गरेको छ । मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादी समूहको अराजक प्रदर्शनमा...

पुरा पढ्नुहोस
राप्रपा सांसद बोहराको निधन

१९ चैत, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सांसद दीपक बोहराको निधन भएको छ। काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा मंगलबार पूर्वमन्त्रीसमेत रहेका सांसद बोहराको निधन भएको हो। सांसद बोहराको निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले...

पुरा पढ्नुहोस
मेरो सांसद पद निलम्बन फुकुवा गरियोस्: रवि लामिछाने

१९ चैत, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेका छन् । मंगलबार बिहान सभामुख घिमिरेलाई भेटेर सभापति लामिछानेले यस्तो माग गरेका हुन् । यसअघि गत...

पुरा पढ्नुहोस
त्रिवि केन्द्रीय क्याम्पस सभापतिमा नेविसंघका जोशी विजयी

१८ चैत, काठमाडौं  त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसंघका दिपक राज जोशी विजयी बनेका छन् । सोमबार भएको निर्वाचनमा उनी सभापतिमा निर्वाचित बनेका हुन् । ...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिका र सामाजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर!

१८ चैत, काठमाडौं  दाङको राप्ती गाउँपालिकाले सामाजिक सुरक्षा कोषबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ।   गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सामाजिक सुरक्षा कोषसँग योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि...

पुरा पढ्नुहोस
गणतन्त्र भनेको ओली र देउवातन्त्र हैन् : रवि लामिछाने

‘गणतन्त्र भनेको ओलीतन्त्र र देउवातन्त्र हैन,’ सभापति लामिछानेले भनेका छन्, ‘गणतन्त्र भनेको जनताको तन्त्र हो र त्यो झन्डा हामीले बोक्छौं ।’ १८ चैत, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने वर्तमान गठबन्धनले आफ्नो पार्टीमाथि...

पुरा पढ्नुहोस
त्रिचन्द्रमा निर्वाचन अधिकृतमाथि मोसो प्रहार

१८ चैत, काठमाडौं  त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन गराउन खटिएका निर्वाचन अधिकृतमाथि कालो मोसो प्रहार भएको छ । भोेलि गर्न लागिएको मतदानको पूर्वतयारीका लागि छलफल चलिरहँदा निर्वाचन अधिकृत अङ्गदमणि गौतममाथि नेपाल विद्यार्थी संघको बागी उम्मेदवारहरू विवेक बानियाँ...

पुरा पढ्नुहोस
लोकतन्त्र र गणतन्त्र कसैले ‘बक्सिस’ दिएको होइन : चित्रबहादुर केसी

‘हाम्रा बीचमा मतभेद छन् तर लोकतन्त्र र गणतन्त्र कसैले बक्सिस दिएको होइन। १८ चैत, काठमाडौँ  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्र कसैले ‘बक्सिस’ दिएर नआएको  टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको सोमवारको बैठकमा अध्यक्ष केसीले लोकतन्त्र र गणतन्त्र पक्षधरहरुबीच...

पुरा पढ्नुहोस
तीनकुने घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न रास्वपाको माग

१८ चैत, काठमाडौँ संसदमा तीनकुने घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठनको माग उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्ने बताए । आयोग गठन गरेर छानबिन गरिनुपर्ने आफूहरूको माग रहेको...

पुरा पढ्नुहोस