मुख्य समाचार

अमेरिका र इरानबीच दोहामा वार्ता जारी

१७ असार, काठमाडौं इरान र अमेरिकाबीच कतारको राजधानी दोहामा बुधबार वार्ता चलिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चार संस्था रोयटर्सको एक रिपोर्टले यसलाई प्रत्यक्ष वार्ता नभई ‘टेक्निकल डायलग’ भनेको छ । यो वार्ताको मध्यस्थकर्ता पाकिस्तान र कतारले गरिरहेको...

पुरा पढ्नुहोस
जर्मन दूतावासको प्रष्टीकरण : पासपोर्ट खरिद प्रकरणमा नेपाललाई कुनै चेतावनी दिइएको छैन

 १७ असार, काठमाडौं जर्मनीले पासपोर्ट खरिद प्रकरणका कुनै सम्भावित परिणाम र कारबाहीबारे नेपाललाई कुनै चेतावनी नदिएको जनाएको छ । नेपालसँग सम्बन्धित राहदानी खरिद प्रकरणबारे सार्वजनिक भएका केही तथ्यहरू गलत रहेको भन्दै तीन बुँदे स्पष्टीकरण सार्वजनिक गरेको छ...

पुरा पढ्नुहोस
बँदेलका लागि राखिएको करेन्टमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

१७ असार, गुल्मी गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा बँदैलका लागि राखेको करेन्टमा परेर एक जनाको मृत्यु भएको छ । बँदेल नियन्त्रण गर्नका लागि राखिएको करेन्ट लागेर ६० वर्षीया हुमकला भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।६६ वर्षीय...

पुरा पढ्नुहोस
रास्वपाभित्र विवाद चर्कियो : केन्द्रीय सदस्यबाट हटाइएपछि सोम शर्मा आयोगमा

१६ असार, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सोम शर्माले केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिएका छन् । प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूचीबाट आफ्नो नाम हटेपछि शर्माले आयोगमा उजुरी दिएका हुन् ।उनले मंगलबार गण्डकी...

पुरा पढ्नुहोस
‘संविधान संशोधन सहमतिका आधारमा हुनुपर्छ’

 १६ असार, काठमाडौं विभिन्न राजनीतिक दलका नेताहरूले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता नेपालको संविधानबाट हट्न नसक्ने बताएका छन् । यस्तो प्रयास गरे मुलुकमा द्वन्द्व सिर्जना हुने उनीहरूको चेतावनी छ । फेडरालिजम् एन्ड लोकलाइजेसन सेन्टर (एफएलसी)...

पुरा पढ्नुहोस
जनतालाई प्रभावकारी सेवा दिन निजी क्षेत्रसँग सहकार्य आवश्यक : सञ्चारमन्त्री

 १६ असार, काठमाडौं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढाउने योजना बनाएको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा उनले यस्तो...

पुरा पढ्नुहोस
नाटकीय भिडन्तमा मोरक्को विजयी, नेदरल्यान्ड्सको यात्रा समाप्त

 १६ असार, काठमाडौं नेदरल्यान्ड्सलाई पेनाल्टीसुटबउटमा हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । नाटकिय बनेको पेनाल्टीसुटआउटमा मोरक्कोले नेदरल्यान्ड्सलाई ३-२ ले हरायो । जसमा मोरक्कोका गोलकिपर यासिन बोनो नायक बन्दै एक सेभ...

पुरा पढ्नुहोस
आज र भोलि भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम

१६ असार, काठमाडौंआज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागले दुई दिनअगाडि नै विशेष बुलेटिन जारी गर्दै भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक...

पुरा पढ्नुहोस
जर्मनीमा गोली चल्दा ६ जनाको मृत्यु

१६ असार, काठमाडौंजर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार...

पुरा पढ्नुहोस
कीर्तिपुर होल्डिङ सेन्टरबाट एक जना पक्राउ

 १५ असार, काठमाडौं कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा उनलाई प्रहरीले...

पुरा पढ्नुहोस