मुख्य समाचार

कालीगण्डकीमा दुई जना मृत फेला !

३ चैत, पाल्पा कालीगण्डकी नदीमा दुई जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पालपाका अनुसार बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा सिन्धुलीको गोलाचौर गाउँपालिका –६ का २६ वर्षीय भोजराज अस्लामी मगर र दाङको तुलसीपुर...

पुरा पढ्नुहोस
नेपाल राष्ट्रिय शिक्षक संगठन प्युठानको १५ औं जिल्ला अधिबेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

३ चैत, प्यूठान नेपाल राष्ट्रिय शिक्षक संगठन प्युठानको १५ औं जिल्ला अधिबेशन सम्पन्न भएको छ । शनिबार शिक्षक महासंघको सभाहल पुण्यखोलामा अधिबेशन सम्पन्न गरेको हो । अधिवेशनले राम बहादुर केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ...

पुरा पढ्नुहोस
“देशले बसाइँ सर्न नपरोस् सरकार” (कविता)

वर्षा याममा झरिले चिल्ली बिल्ली पारेका चरीका गुँड झै लीलबहादुर क्षेत्रीको बसाइँमा उपन्यासको पात्रले बसाइँ सरे झै देशले बसाइँ सर्न नपरोस सरकार साहुँले थाङ्ग्रा भोकटा फ्याक्दिदा पटुकीको फेरोले आँसु पुछ्दै झिँजाले भुइ कोतरेर आँसुका ढिक्का खसाल्ने धनेकी स्वास्नी मैनाले झै नेपाल आमा निरीह बनेर बसाई...

पुरा पढ्नुहोस
हुथीविरुद्ध यमनमा अमेरिकाको एयरस्ट्राइक, ९ जनाको मृत्यु

३ चैत, काठमाडौं अमेरिकाले यमनमा इरान समर्थित हुथी विद्रोहीविरुद्ध आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ । हुथी विद्रोहीले लाल सागर क्षेत्रको बन्दरगाहमा आक्रमण गरेपछि त्यसको बदलास्वरुप अमेरिकाले एयर स्ट्राइक गरेको हो ।हुथी विद्रोहीहरुले सन् २०२३...

पुरा पढ्नुहोस
सीएनआईको ‘महिला नेतृत्व सम्मेलन’ आज हुँदै !

३ चैत, काठमाडौंनेपाल उद्योग परिसंघ (सीएनआई) ले अन्तर्राष्ट्रियस्तरको दोस्रो ‘महिला नेतृत्व सम्मेलन’ आज आयोजना गर्दैछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सीएनआईको ‘उमन लिडरसिप फोरमले’ सम्मेलन आयोजना गरेको हो । सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी...

पुरा पढ्नुहोस
सन् २०२६ को अन्त्यमा स्टारशिप मंगल ग्रहमा प्रस्थान गर्नेः एलन मस्क

२ चैत, काठमाडौंसन् २०२६ को अन्त्यमा टेस्लाको मानवनिर्मित रोबोट अप्टिमससहित आफ्नो विशाल स्टारशिप रकेट मङ्गलग्रहका लागि प्रस्थान गर्ने स्पेसएक्सका संस्थापक एलन मस्कले शनिबार बताएका छन् । विश्वको सबैभन्दा ठूलो र शक्तिशाली रकेट ‘स्टारशिप’ मस्कको महत्वाकांक्षी...

पुरा पढ्नुहोस
गुल्मीमा एक पुरुष मृत फेला !

२ चैत, गुल्मी गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-१ निवासी ५९ वर्षका कुलबहादुर सुनार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालले बताए ।सुनार...

पुरा पढ्नुहोस
बिआरआई नेपालको सर्वोत्तम हितमा रहेको झलनाथको दाबी

२ फागुन, काठमाडौं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले देशले राष्ट्रिय आवश्यकता र हितका आधारमा बिआरआईको...

पुरा पढ्नुहोस
शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्छ : प्रचण्ड

२ फागुन, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डल...

पुरा पढ्नुहोस
च्याउ खाँदा १० जना बिरामी !

२ चैत, तनहुँ च्याउ खाँदा तनहुँको व्यास नगरपालिका- ६ शान्तिटोलका १० जना बिरामी भएका छन्। म्याग्दे गाउँपालिका-६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ शान्तिटोलस्थित मामाघारमा लगेर पकाएर खाँदा १० जना बिरामी भएका...

पुरा पढ्नुहोस