मुख्य समाचार
१३ फागुन, काठमाडौंललितपुरमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर महानगरपालिका–२१ ठूलो खोकनाका ४९ वर्षीय भीमरत्न महर्जन छन् । ललितपुर महानगरपालिका–४ विष्णुदेवी मन्दिर नजिक सडकमा रा १ ख ९५१ नम्बरको ट्रकले...
पुरा पढ्नुहोस१३ फागुन, काठमाडौंनेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले झापामा आफूबाट हुन पुगेको व्यवहारप्रति माफी मागेका छन् । ‘अलिकति त्यहाँ मनोवैज्ञानिक रुपमा अवरोध जस्तो भयो, त्यसले मलाई बिझायो नै । त्यसपछि थप बोलिन । त्यसलाई...
पुरा पढ्नुहोस१३ फागुन, धनगढीकैलालीमा भ्यानको ठक्करबाट बालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका-१ को लालरत्न अस्पताल अगाडि सोमबार सुपप्र ०१००१ च ३७४७ नम्बरको भ्यानको ठक्करबाट सोही ठाउँ बस्ने ६ वर्षीय बालक जेनिस विष्टको...
पुरा पढ्नुहोस१३ फागुन, काठमाडौं ‘ग्रामर गुरु’ भनेर चिनिने भाषाविद् चूडामणि गौतमको निधन भएको छ । गौतमको ८१ वर्षको उमेरमा सोमबार काठमाडौंमा निधन भएको हो ।पारिवारिक स्रोतका अनुसार उनको सोमबार साँझ उपचारका क्रममा निधन भएको हो ।...
पुरा पढ्नुहोसअभियानअन्तर्गत मोरङ प्रस्थान गर्नुअघि झापाबाट बिदा हुँदै प्रचण्डसहितको टैली ।१३ फागुन, विराटनगर झापाको केचनकवलबाट सुरु नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई-मधेश जागरण अभियान मोरङ आइपुगेको छ । आज र भोलि मोरङमा कार्यक्रम हुनेछ । आज...
पुरा पढ्नुहोस१२ फागुन, हेटौँडा मकवानपुर प्रहरीले अवैध हतियार पेस्तोलसहित दुईजना भारतीय नागरिकलाई पक्रेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा १५ बाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्रेको हो। पक्राउ पर्नेमा भारतको बिहार राज्य सिहुहर जिल्ला धनहरा ग्राम बस्ने २२...
पुरा पढ्नुहोस१२ फागुन, झापानेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तानाशाही व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउन चुनौती दिएका छन्। झापाको कचनवल गाउँपालिकास्थित हुकाहुकी चोकमा सोमबार आयोजित हुलाकी राजमार्ग केन्द्रित एक महिने...
पुरा पढ्नुहोस१२ फागुन, काठमाडौं राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित भएको छ । राष्ट्रिय सभाको बैठक आइतबार बसेको थियो । त्यसपछि अर्को बैठक फागुन १८ गतेका लागि राखिएको छ । राष्ट्रिय सभाको संसदीय क्यालेन्डरमा सोमबार, मंगलबार...
पुरा पढ्नुहोस१२ फागुन, गण्डकी पर्यटन राजधानी पोखरामा पहिलोपटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ नेपाल–इण्डिया चाइना–प्रदर्शनी आजदेखि सुरु भएको छ। छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ प्रदर्शनी सुरु गर्न लागिएको जनाइएको छ...
पुरा पढ्नुहोस१२ फागुन, झापानेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मुलुकको सांस्कृतिक विविधता, ऐतिहासिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा जोड दिएका छन्। मुलुककै होचो भूभाग कचनकवलमा आज बिहान राष्ट्रिय झण्डा झण्डात्तोलन गर्दै उनले समाज निर्माणका...
पुरा पढ्नुहोस