मुख्य समाचार
२३ माघ, काठमाडौँकाठमाडौंको न्यूनतम तापक्रम मंगलबारको तुलनामा केही बढेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन भएको थियो। मंगलबार न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन...
पुरा पढ्नुहोस२३ माघ, काठमाडौं दुबई २०२५ विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन तीन खेलाडीसहित छ सदस्यीय नेपाली टोली दुबई जाने भएको छ। मंगलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रम गरी बिदाइ गरे। फेब्रुअरी ५...
पुरा पढ्नुहोस२३ माघ, काठमाडौँ हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ । बाँकी भूभागमा आंशिक...
पुरा पढ्नुहोस२३ माघ, काठमाडौंस्वीडेनको ओरेब्रोस्थित एक क्याम्पसमा गोली चल्दा १० जनाको मृत्यु भएको छ । सो घटनामा गोली चलाउने व्यक्ति पनि मृत फेला परेका छन् । स्वीडिस प्रहरीका अनुसार २० वर्षभन्दा बढी उमेरका विद्यार्थीहरुले पढ्ने ‘रिसबर्गस्का’...
पुरा पढ्नुहोस२२ माघ, गण्डकी नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सबै तहका नेता तथा कार्यकतालाई एकताबद्ध भएर सङ्गठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रमको...
पुरा पढ्नुहोस२२ माघ, काठमाडौँ साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनाबारे चितवन जिल्ला अदालतमा पूरक अभियोजन दर्ता भएको छ ।जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार दर्ता गरेको पूरक अभियोजनमा रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि...
पुरा पढ्नुहोसआज फेब्रुअरी ४ अर्थात विश्व क्यान्सर दिवस ‘युनाइटेड बाइ युनिक’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को क्यान्सर हेर्ने अन्तर्राष्ट्रिय निकाय ‘इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर...
पुरा पढ्नुहोसहाम्रो शरीरमा अनगिन्ती कोशिकाहरू हुन्छन् । यसमध्ये नयाँ बन्ने कोष र कोशिकाहरूको वृद्धिको क्रम सामान्य अवस्थामा कोषभित्र रहेको डिएनएले नियन्त्रण गरिरहेको हुन्छ । तर खराब जीवनशैली र बाह्य वातावरणीय प्रतिकूलताको कारण कोष तथा कोशिकाहरूको...
पुरा पढ्नुहोस२२ माघ, काठमाडौँक्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश...
पुरा पढ्नुहोस२२ माघ, काठमाडौंगण्डकी प्रदेश सरकारले आज आफ्नो आठौं स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्थान र सार्वजनिक सेवा प्रदायक निकायहरुमा बिदा दिएको हो । यसअघि यसअघि माघ...
पुरा पढ्नुहोस