मुख्य समाचार

मिर्गौला पीडित शशिराम बि.क.लाई आर्थिक सहयोग गर्न परिवारको अपिल

६ फागुन, स्वर्गद्वारी प्यूठान मिर्गौला पीडित शशिराम बि.क.लाई आर्थिक सहयोग गर्नका लागि उनको परिवारले अपिल गरेको छ। जीवन अमूल्य हुन्छ, तर कहिलेकाहीं कठोर परिस्थितिले कसैको अस्तित्व नै संकटमा पार्न सक्छ। यस्तै परिस्थितिबाट अहिले स्वर्गद्वारी नगरपालिका–५ निवासी...

पुरा पढ्नुहोस
दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

६ फागुन, काठमाडौं  संघीय संसद्को अन्तर्गत दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ। राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक...

पुरा पढ्नुहोस
आजको मौसम : केही भू-भागमा हिमपातको सम्भावना

६ फागुन, काठमाडौं हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान...

पुरा पढ्नुहोस
टोरन्टोमा पल्टियो विमान, ३ जना गम्भीर घाइते

तस्विर- बीबीसी क्यानडाको टोरेन्टोमा अवतरणका क्रममा विमान दुर्घटना भएको छ । दुर्घटनामा तीनजना गम्भीर घाइते भएका छन्। विमानमा ८० जना सवार थिए। सबैलाई विमानबाट निकालेर सुरक्षितस्थानमा राखिएको अमेरिकी संघीय उड्डयन प्रशासनले जनाएको छ। प्रहरीले दुर्घटनाको वरपरको परिस्थितिबारे...

पुरा पढ्नुहोस
सवारी दुर्घटनामा परी ६ महिनामा १ हजार बढिले गुमाए ज्यान

६ फागुन, काठमाडौं  चालु आर्थिक वर्षको ६ महिनामा सडक दुर्घटनामा परेर एक हजार २३३ जनाको मृत्यु भएको छ। लापरबाहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको सङ्ख्या गत आवको...

पुरा पढ्नुहोस
छात्रावासबाट निकालिएका विद्यार्थीको पढाई र सुरक्षा सुनिश्चित भइसक्यो – गृहमन्त्री लेखक

५ फागुन, काठमाडौँ  गृहमन्त्री रमेश लेखकले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिट्युट अफ टेक्नोलोजीमा भएको घटनामा छात्रावासबाट निकालिएका विद्यार्थीको पढाई र सुरक्षाको सुनिश्चितता भइसकेको जानकारी गराएका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका...

पुरा पढ्नुहोस
नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन

५ फागुन, काठमाडौँ  भारतमा नेपाली छात्राको मृत्युपछि नेपालस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको छ । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टलमा एक नेपाली छात्राले आत्महत्या गरेकी छन् । मृतक छात्रा...

पुरा पढ्नुहोस
प्रविधिको प्रयोग गरेर विकास निर्माणलाई तिव्रता दिन्छौं- प्रधानमन्त्री ओली

५ फागुन, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोगबाटै उत्पादन र विकास निर्माणको कामलाई तिव्रता दिनुपर्ने बताएका छन् । सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘आइटी र प्रविधिको प्रयोग गर्छौं ।...

पुरा पढ्नुहोस
गाडी दुर्घटनामा श्रीमान्-श्रीमतीसहित ३ जनाको मृत्यु

५ फागुन, बुटवल भारतको महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देवदहका तीन जनाको दुर्घटनामा मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । तीर्थालु सवार गाडी दुर्घटनामा देवदह नगरपालिका-९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी...

पुरा पढ्नुहोस
रोल्पामा खुल्यो अर्को नमुना क्याम्पस !

५ फागुन, रोल्पा देशभर उच्च शिक्षाका लागि  विद्यार्थीहरुको खडेरी परिरहेको अवस्थामा रोल्पामा अर्को नमुना क्याम्पस खुलेको छ। त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त गरि जनसमुदाय स्तरबाट रोल्पाको परिवर्तन गाउँपालिका-५ भैसीकोट बागमारामा संचालनमा आएको रोल्पा नमूना क्याम्पसको उद्घाटन...

पुरा पढ्नुहोस