मुख्य समाचार
१९ माघ, धनगढी कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् । भीमदत्त नगरपालिकाका सभापति कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका– १८ को मामाभान्जा चोक नजिकै मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी...
पुरा पढ्नुहोस१९ माघ, काठमाडौँ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशीलगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकबदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो...
पुरा पढ्नुहोस१९ माघ, काठमाडौँ नासाका फसेका दुई अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा प्रवेश गरेको लगभग आठ महिनापछि बाहिर निस्किएर बिहीबार एकसाथ पहिलो पटक अन्तरिक्ष भ्रमण (स्पेस वाक) गरेका छन्। कमान्डर सुनी विलियम्स र बुच विलमोर मर्मत कार्य...
पुरा पढ्नुहोस१८ माघ, प्युठान प्युठानमा एक वृद्धको रहस्यमय मृत्यु भएको छ। जिल्लाको गौमुखी गाउँपालिका ५ खुङ्गका ६९ वर्षिय चिन्तामणी उपाध्यायको रहस्यमय मृत्यू भएको छ । उपाध्यायलाई शुक्रवार विहान फुसेधारा मोटरबाटोमा चोटलागेको अवस्थामा मृत फेलापरेको वडा अध्यक्ष बरुणध्वज...
पुरा पढ्नुहोस१८ माघ, दाङ जथाभावी रकम र इन्धनकाे माग गर्दै लुम्बिनी प्रदेशका जिल्लामा बार्गेनिङ गरिरहेकाे भन्ने गुनासाे व्यापक मात्रामा आएपछि राप्ती दर्पण टिभिकाे विवाद सतहमा आएकाे छ । स्थानीय तह र सरकारी कार्यालयका प्रमुख एवम् जनप्रतिनिधिहरुसँग...
पुरा पढ्नुहोस१८ माघ, प्युठान सुनिलस्मृति-३, मिझिङ, रोल्पा निवासी शिक्षक तथा समाजसेवी शशिराम बिष्टले आफ्नो ५३ औं जन्मदिनको अवसरमा विद्यालयको जन्मदिन कोषमा आर्थिक सहयोग प्रदान गर्नुभएको छ । पिता जितमान बिष्ट र माता नैना बिष्टको कोखबाट २०२८ साल...
पुरा पढ्नुहोस१८ माघ, काठमाडौं नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेश नै ठिक नभएको प्रतिक्रिया दिएकोमा आफूलाई अचम्म लागिरहेको बताएका छन् । शुक्रबारबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा बोल्ने क्रममा उनले यस्तो बताएका...
पुरा पढ्नुहोस१८ माघ, काठमाडौं प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक शुक्रबार बस्दैछ। बैठक सिंहदरबारस्थित समितिको कक्षमा बिहान ११ बजे बस्नेछ । बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्तासम्बन्धी विषयमा छलफल हुने...
पुरा पढ्नुहोसविज्ञान र ईश्वरमा यदि अन्तर गर्ने हो भने यति मात्र भन्न सकिन्छ कि ब्रह्माण्डमा जुन क्रियाहरु भइरहन्छन्, घटनाहरु घटछन्, जसलाई हामी जान्न बुझ्न सक्छौ, त्यो विज्ञान हो । जसलाई हामी जान्न÷बुझ्न सक्दैनौं, जसको बारेमा...
पुरा पढ्नुहोसफाइल फोटो १८ माघ, हेटौंडा सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले आज ‘पेन डाउन’ सहित विरोध प्रदर्शन गर्दैछन् । ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नामबाट आन्दोलनरत आवासीय चिकित्सकहरुले आज बिहान ९ बजेदेखि १० बजेसम्म ‘पेन...
पुरा पढ्नुहोस









