मुख्य समाचार
४ माघ, काठमाडौं पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको सरकारी अधिकारीहरूले आइतबार जानकारी दिएका छन्। सिन्ध प्रान्तकी प्रवक्ता सादिया जावेदले सिन्ह्वालाई...
पुरा पढ्नुहोस४ माघ, काठमाडौं निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसको संस्थापनपक्ष सर्वोच्च अदालत पुगेको छ। गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट लिएर देउवा पक्षधर सर्वोच्च पुगेको हो। अहिले रिट अध्ययनको क्रममा रहेको नेता...
पुरा पढ्नुहोस४ माघ, काठमाडौं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक-१ मा युवा नेता माधव सापकोटा सुबोधलाई उम्मेदवार बनाएको छ । सापकोट सिन्धुपाल्चोक-१ कै निवर्तमान सांसद हुन् । पार्टीका संयोजक प्रचण्डले आज बिहान पार्टी संयोजक प्रचण्डले उनलाई टिकट दिएका...
पुरा पढ्नुहोस४ माघ, काठमाडौं आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले टस हारेको छ । थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् । प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले थाइल्यान्ड, नेदरल्यान्ड्स,...
पुरा पढ्नुहोस४ माघ, काठमाडौं राष्ट्रिय सभाको १९औं अधिवेशन आजदेखि सुरु हुँदैछ । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा अधिवेशन सुरु हुन लागेको हो । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय...
पुरा पढ्नुहोस३ माघ, प्युठान प्युठानस्थित एक विद्यालयमा विद्युत सर्ट भएर आगलागी भएको छ । जिल्लाको मल्लरानी गाउँपालिका -५ अवस्थित श्री भूमि विकास माध्यमिक विद्यालयको पुस्तकालयमा विद्युत् सर्ट भएर आगलागी हुँदा ठूलो क्षति पुगेको छ । आगलागीबाट पुस्तकालयमा...
पुरा पढ्नुहोस३ माघ, काठमाडौं नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठकमा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने बताइएको छ । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले...
पुरा पढ्नुहोस३ माघ, बाजुरा बडीमालिका नगरपालिकामा एक जनाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही नगरपालिका-९ गैरीबजार बस्ने ७२ वर्षीया कमला लुहारको मृत्यु भएको हो । शुक्रबार साँझ...
पुरा पढ्नुहोस३ माघ, धनगढी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपी)ले कुनै पनि पार्टीमा आवद्ध नहुने बताएका छन् । स्वतन्त्र उम्मेदवारी दिएर २०७९ को निर्वाचनमा मेयरमा विजयी भएका हमालले जनताको म्यान्डेटअनुसार पाँच वर्ष नगरवासीको सेवा गर्ने बताउँदै कुनै...
पुरा पढ्नुहोस३ माघ, काठमाडौँ हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ । पहाडी तथा हिमाली...
पुरा पढ्नुहोस









