मुख्य समाचार

विश्व वातावरण दिवसमा राष्ट्रपतिको आह्वान : प्रकृतिमुखी जीवनशैली अपनाऔँ

२२ जेठ, काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गरेका हुन्...

पुरा पढ्नुहोस
एनआरएनए पोर्चुगलले गर्याे लाखौँ रुपैयाँ हिनामिना

जेठ २१, पोर्चुगल गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलमा लाखौँ रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको आरोप लगाउँदै संस्थाभित्र असन्तुष्टि र विवाद बढ्दै गएको छ। संस्थाका उपाध्यक्ष गनी गुरुङका अनुसार अध्यक्ष दीपा काफ्ले र महासचिव गोविन्द बुढाथोकी (सागर)...

पुरा पढ्नुहोस
आज छुवाछूत उन्मूलन दिवस मनाइँदै, दलित अधिकार अझै चुनौतीमा

२१ जेठ, काठमाडौं जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदैछ। पुनस्र्थापित प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी २०६३ जेठ २१ गते नेपाल जातीय छुवाछूतमुक्त भएको घोषणा गरिएको थियो। सोही...

पुरा पढ्नुहोस
भरुवा बन्दुकसहित युवक पक्राउ

२१ जेठ, धनकुटाधनकुटामा एक युवक भरुवा बन्दुक सहित पक्राउ परेका छन् । धनकुटा नगरपालिका वडा नं. ९ खुलाल टोलबाट स्थानीय २३ वर्षीय विजय राईलाई एक नाले भरुवा बन्दुकमा छर्रा लोड गरी बोकी हिँडिरहेको अवस्थामा पक्राउ...

पुरा पढ्नुहोस
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या

२१ जेठ, काठमाडौंभक्तपुरको भक्तपुर नगरपालिका वडा नं. १० छालिङ रोड स्थित आर्मी व्यारेक नजिकै एक महिलाको हत्या भएको छ । काठमाडौं शंकरापुर नगरपालिका वडा नं. ६ नाङ्लेभारे घर भई आर्मी व्यारेक पछाडि डेरा गरी बस्ने...

पुरा पढ्नुहोस
आगो लगाएर पुगेन ? अब के को सम्पत्ति विवरण चाहियो? खरानी छ, उठाएर लैजा सरकार : ओली

२० जेठ, काठमाडौं नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठन गरेको आयोगलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन्। उक्त आयोग असंवैधानिक र पूर्वाग्रही रहेको...

पुरा पढ्नुहोस
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

२० जेठ, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भेटमा दुई पक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।भेटमा मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल...

पुरा पढ्नुहोस
महिला साफ च्याम्पियनसिप फुटबल: आज बंगलादेशसँग नेपालको ‘महापरीक्षा’

 २० जेठ, काठमाडौं महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बंगलादेशसँग सेमिफाइनल खेल्दैछ। भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा हुने पहिलो सेमिफाइनलमा नेपालले दुईपल्टको डिफेन्डिङ च्याम्पियन बंगलादेशको सामना गर्न लागेको हो। खेल दिउँसो सवा ४ बजे सुरु...

पुरा पढ्नुहोस
तीन महिनापछि खामेनीको अन्तिम संस्कारको तयारी, तेहरानमा २ करोड मानिस जुट्ने अनुमान

 २० जेठ, काठमाडौं अमेरिका र इजरायलको संयुक्त आक्रमणमा मृत्यु भएका इरानका पूर्वसर्वोच्च नेता आयातुल्लाह अली खामेनीको तीन महिनापछि औपचारिक रुपमा अन्तिम संस्कार गर्ने तयारी थालिएको छ । उनको गत फेब्रुअरी २८ मा आफ्नै निवासमा भएको हवाई...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले भारतको भूमि मिचेको भन्नुभएको होइन् : प्रवक्ता सस्मित पोखरेल

 १९ जेठ, काठमाडौँ सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिएको बताएका छन् । मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले प्रधामन्त्री शाहको बचाउ...

पुरा पढ्नुहोस