मुख्य समाचार
२२ भदौ, काठमाडौं मोटरसाइकल दुर्घटना र साइकल ठोक्किंदा नवलपरासीमा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति नवलपरासीको बर्दघाट नगरपालिका-१३ जमुनियास्थित नारायणचोकतर्फ जाँदै गरेको लु४प ७६९१ नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको साइकल एक...
पुरा पढ्नुहोस२१ भदाै, काठमाडौँसरकारले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव गोकर्णमणि दुवाडीलाई गृह मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवाडीलाई गृह सचिवमा सरुवा गरेको हो । तर शुक्रबार सूचना तथा सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले मन्त्रिपरिषद्को...
पुरा पढ्नुहोसक्रेमलिनले शुक्रवार रुसी लगानीमा रहेको समाचार नेटवर्क आरटीमाथि वासिङ्टनको प्रतिबन्धको जवाफमा रुसले अमेरिकी मिडिया आउटलेटहरूमा घरेलु प्रतिबन्ध लगाउने बताएको छ । मुलुकको आसन्न राष्ट्रपति चुनावलाई प्रभावित पार्ने लक्ष्यका साथ मस्कोले दुर्भावनापूर्ण अभियान चलाएको आरोप लगाउँदै...
पुरा पढ्नुहोस२१ भदौ, काठमाडौंनेपालमा टिकटक चलाउन लगाइएको प्रतिबन्ध पूर्ण रूपमा हटेको छ। शुक्रबार दूरसंचार प्राधिकरणले एक सूचना जारी प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट खुला गर्न निर्देशन जारी गरेको छ। २०८१ भदौ ६...
पुरा पढ्नुहोस२१ भदौ, काठमाडौंभाद्र शुक्ल तृतीया अर्थात् तीज पर्व आज सनातन धर्मावलम्बी महिला शुक्रबार उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी मनाउँदैछन्। पञ्चांगमा आज १५ घडी ५७ पला अर्थात् मध्याह्न १२ बजेर ८ मिनेटसम्म तृतीया तिथि रहने र...
पुरा पढ्नुहोस२१ भदौ, काठमाडौंबागलुङ नगरपालिका– ४ बान्द्रे खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छ। गएराति कुँडुलेबाट मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६...
पुरा पढ्नुहोसफाइल फोटो २१ भदौ, काठमाडौं भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ४ नारायणटारमा लामखुट्टे धपाउन भन्दै बालेको कोइलाबाट घर र गोठमा आगलागी भएको छ । आगलागीबाट करिब ६० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरले...
पुरा पढ्नुहोस२१ भदौ, काठमाडौंआज देशभर नै वर्षा भइरहेको छ । गत २४ घण्टामा सातै प्रदेशमा वर्षा भएको छ । पछिल्लो तीन घण्टायता भने मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी वर्षा भएको छ । केही...
पुरा पढ्नुहोस२० भदौ, काठमाडौकाठमाडौं-१४, कुलेश्वरमा घरेलु कामदारका रूपमा राखिएकी १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेको नाम खुलाइएको छैन । प्रहरी वृत्त, कालीमाटीका डीएसपी रुपक खड्काका अनुसार, घरेलु...
पुरा पढ्नुहोस२० भदौ, काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिमको मालिक घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सबैभन्दा बढी पोखराको टिमलाई बोली लागेको छ । नेपाल टी–२० प्रालिले ३ करोड ५७ लाख...
पुरा पढ्नुहोस