मुख्य समाचार

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

६ साउन, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने

५ साउन, बुटवललुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन् । आइतबार दिउँसो १ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची पनि थप्न आग्रह गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार कमल रायमाझीले जानकारी...

पुरा पढ्नुहोस
बंगलादेशमा विद्यार्थी हत्याविरुद्ध माइतीघरमा प्रदर्शन

५ साउन, काठमाडौंबंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा विद्यार्थीहरूको हत्या गरिएको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ। शनिबार नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनले त्यहाँको विद्यार्थी आन्दोलनलाई ऐक्यबद्धता देखाउँदै र हत्याको विरोधमा माइतीघरमा प्रदर्शन गरेको हो। बंगलादेशमा...

पुरा पढ्नुहोस
राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

५ साउन, काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ । राप्रपा निर्देशक समितिको शनिबार बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो । जबकी कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिलाई राप्रपाले सकारात्मक...

पुरा पढ्नुहोस
कास्कीमा डुबेर तीनजनाको मृत्यु

५ साउन, पर्वतनदी र तालमा डुबेर शुक्रबार एकैदिन कास्कीमा तीन जनाको मृत्यु भएको छ। शुक्रवार पौडी खेल्ने क्रममा पोखरा महानगरपालिका-२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी...

पुरा पढ्नुहोस
ढाकामा नेपाली विद्यार्थी सुरक्षित छन्, अप्ठेरो परे दूतावासमा सम्पर्क गर्नू- परराष्ट्र मन्त्रालय

५ साउन, काठमाडौंपरराष्ट्र मन्त्रालयले बंगलादेशमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको बताएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै ढाकास्थित नेपाली दूतावासकै सहयोगमा त्यहाँका सबै विद्यार्थी सुरक्षित रहेको बताएको हो । विद्यार्थीको थप सहजताका लागि निरन्तर प्रयास...

पुरा पढ्नुहोस
त्रिशूलीमा बेपत्ता बस र शवको खोजीमा खटियो भारतीय उद्धार टोली

५ साउन, काठमाडौंपहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र शव खोजीका लागि भारतीय उद्धार टोली खटिएको छ । नारायणगढ-मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा हराएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् । शवहरू भारतको सीमा क्षेत्रसम्ममा भेटिएका छन्...

पुरा पढ्नुहोस
माैसम पूर्वानुमान: यी प्रदेशमा आज मध्यमदेखि भारी वर्षाको सम्भावना

५ असार, काठमाडौँकोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...

पुरा पढ्नुहोस
हाइटीमा डुङ्गामा आगलागी हुँदा ४० आप्रवासीको मृत्यु

हाइटीको उत्तरी तटमा एक डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्।हाइटीको नेसनल अफिस फर माइग्रेसन (ओएनएम) ले ८० भन्दा बढी मानिस बोकेको डुङ्गा बुधबार लाबाडी बन्दरगाहबाट १५०...

पुरा पढ्नुहोस
दक्षिण एसियाली कराते प्रतियोगितामा ३१ स्वर्णसहित नेपाल च्याम्पियन

४ साउन, काठमाडौँभुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली  कराते प्रतियोगितामा नेपाल ३१ स्वर्ण, २० रजत र ११ कांस्यसहित टिम च्याम्पियन भएको छभारत २७ स्वर्ण, २० रजत र १३ कास्यसहित टिम दोस्रो, श्रीलंका ५ स्वर्ण,...

पुरा पढ्नुहोस