मुख्य समाचार
प्यूठान – नौबहिनी गाउँपालिका प्यूठानमा उत्पादित कृषिजन्य बस्तु जिल्ला बाहिर निर्यात गर्न थालिएको छ।नौबहिनी गाउँपालिका ५ भेण्डाका कृषकले उत्पादिन गरेका तरकारी आइतवार दाङमा पठाइएको छ। भेण्डा टोल विकास संस्थामा आवद्ध भइ व्यवसायीक कृषि खेती सुरु...
पुरा पढ्नुहोस५ असार, झापामेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व संकलन गरेको छ । चालु आब सकिन एक महिना बाँकी हुँदा भन्सार कार्यालयले लक्ष्यको...
पुरा पढ्नुहोस५ असार, काठमाडौंकोशी र मधेश प्रदेशमा अहिले पूर्णतया बदली छ। बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका...
पुरा पढ्नुहोस५ असार, काठमाडौंप्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । सांसद पुष्पबहादुर शाह, अमरेशकुमार सिंह र ध्रुवबहादुर...
पुरा पढ्नुहोस५ असार, काठमाडौअन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी-२० विश्वकप २०२४ मा आइतबार नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको छ । आईसीसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी...
पुरा पढ्नुहोस४ असार, काठमाडौँसहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको बैठक सकिएको छ ।नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मंगलबार बसेको बैठकमा सहकारी मन्त्रालय, सहकारी विभाग र सहकारी बोर्डका प्रतिनिधिहरूले सहकारीको अवस्थाबारे...
पुरा पढ्नुहोस४ असार, काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले विकास खर्चमा सबै नागरिकको बराबर हक सुनिश्चित गर्न सरकारसँग माग गरेकी छन्।मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समय लिएर बोल्दै उनले यस्तो बताएकी हुन्। सांसद कार्कीले डोटी...
पुरा पढ्नुहोस४ असार, काठमाडौंसंघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आज पनि विनियोजन विधेयकअन्तर्गत सांसदहरूले खर्च कटौतीको प्रस्ताव गर्नेछन्। सांसद अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह,...
पुरा पढ्नुहोस४ असार, गुल्मीगुल्मीमा एक जना व्यक्ति मृत फेला परेका छन् । इस्मा गाउँपालिका-१ निवासी ६२ वर्षका ठगबहादुर राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।घरबाट जेठ ३२...
पुरा पढ्नुहोसफाइल तस्वीर४ असार, काठमाडौँ देशमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि सुस्त गतिमा अगाडि बढिरहेको छ। मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभरि फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम...
पुरा पढ्नुहोस