मुख्य समाचार

गाजामा युद्धविराम गर्ने प्रस्ताव पारित

२९ जेठ, काठमाडौंसंयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा प्यालेस्टिनीको गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पारित भएको छ । सुरक्षा परिषदमा रहने १५ सदस्यहरुमध्ये १४ सदस्य युद्ध विराम गर्ने पक्षमा उभिएका थिए । भिटो प्रयोग गर्ने अधिकार...

पुरा पढ्नुहोस
आजको मौसम- यी स्थानमा मेघगर्जनसहित वर्षा

२९ जेठ, काठमाडौंदेशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ। बाँकी...

पुरा पढ्नुहोस
बालबालिकाले दिनमा कति पानी पिउने…?

अस्ट्रेलियाको बालर्‍याट क्लारेन्डन कलेजले गत महिना पाँचदेखि नौ कक्षासम्म पढ्ने विद्यार्थीहरुका लागि कक्षामा पानीका बोतलको प्रयोगमा प्रतिबन्ध लगाएर एउटा परीक्षण गर्‍यो । विद्यालयका अनुसार प्रारम्भिक प्रतिक्रियाका आधारमा के पत्ता लाग्यो भने यसो गर्नाले कक्षा...

पुरा पढ्नुहोस
गृहमन्त्री लामिछानेको मुद्दामा मिसिल झिकाउने आदेश

२८ जेठ, काठमाडौँसर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथि सुनुवाइपछि मिसिल झिकाउने आदेश गरेको छ। न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज उपप्रधानमन्त्री लामिछानेलाईनिलम्बन गर्न माग गरिएको रिट...

पुरा पढ्नुहोस
ट्यांकर र भ्यान ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु, ५ जना घाइते

२८ जेठ, विराटनगरपेट्रोल बोक्ने ट्यांकर र म्याजिक भ्यान ठोक्किदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । कोशी लोकमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–४ दूध फारममा प्रदेश १–०४–००१ ज ००१४ नम्बरको म्याजिक भ्यान...

पुरा पढ्नुहोस
सेञ्चुरी बैंकका अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठ –२८ जेठ, काठमाडौं सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ गरेका छन् ।   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगीको मुद्दामा अनुसन्धानका लागि श्रेष्ठसँगै सुनिलकुमार न्याैपाने, प्राडा...

पुरा पढ्नुहोस
जसपा नेपालको महाधिवेशन आजदेखि सुरु

२८ जेठ, काठमाडौंजनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन सोमबार जनकपुरधाममा शुरु हुँदैछ। जनकपुरधामको तिरहुतिया गाछीमा शुरु हुने महाधिवेशनको दिउँसो १ बजे अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न विभिन्न राजनीतिक...

पुरा पढ्नुहोस
प्राइम सहकारी ठगी प्रकरण: ६६ जनाविरुद्ध अदालतमा मुद्दा

२८ जेठ, पोखरागण्डकी प्रदेशकै सबैभन्दा ठूलो सहकारी घोटला भएको पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । विज्ञको वित्तीय विश्लेषण, प्रहरीको अनुसन्धान प्रतिवेदनपछि जिल्ला सहकारी वकिलको कार्यालयले...

पुरा पढ्नुहोस
गाडी दुर्घटनामा तीन जनाको मृत्यु, ३ घाइते

२८ जेठ, रुकुमपश्चिमरुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मा भएको वर्ल्ड लिङ्क कम्युनिकेसनको गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका १ खलङ्गाबाट बाँफिकोट गाउँपालिकाको वडा नम्बर ४ छिनखेत तर्फ गइरहेको डबल...

पुरा पढ्नुहोस
झोलुंगे पुलमा फसेका खच्चडमध्ये १० वटको उद्धार,२ वटाको मृत्यु

२७ जेठ, काठमाडौं अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका १० वटा खच्चड सकुशल उद्धार गरिएको छ भने उद्धारका क्रममा २ वटा खच्चडको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त...

पुरा पढ्नुहोस