मुख्य समाचार
७ असार, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले शनिबार तेस्रो स्थापना दिवस मनाउँदैछ। वैकल्पिक राजनीतिको नारासहित २०७९ असार ७ गते पार्टीको स्थापना भएको थियो। सभापति रवि लाछिाने सहकारी ठगी मुद्दामा रूपन्देही कारागारमा रहेकाले सभापतिको उपस्थिततिविनै तेस्रो स्थापना...
पुरा पढ्नुहोस७ असार, काठमाडौंअन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।संयुक्त राष्ट्र सङ्घको महासभाले सन्...
पुरा पढ्नुहोस७ असार, काठमाडौंजनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।बैठकमा वर्तमान...
पुरा पढ्नुहोस६ असार, घोराहीलामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहँदै आएका रेशम गिरी पोखरा विश्वविद्यालय सभाको सदस्य (सिनेचर) पदमा मनोनित भएका छन् । यही असार २ गते नेपाल सरकारका प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले...
पुरा पढ्नुहोस६ असार, काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले सरकारले ल्याएको बजेट किसानमैत्री नभएको बताएका छन्। आज यहाँस्थित संवाद डबलीमा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले आयोजना गरेको कार्यक्रममा उपमहासचिव बस्नेतले बजेटले...
पुरा पढ्नुहोस६ असार, काठमाडौंविशेष अदालतले नागार्जुन नगरपालिका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको...
पुरा पढ्नुहोस६ असार, काठमाडौं बुधबारदेखि देशभर परेको वर्षाले काठमाडौंका धोबीखोला करिडोर डुबानमा परेको छ । अविरल वर्षापछि आएको बाढीले धोबीखोला करिडोरका सडक डुबानमा परेको छ भने सडकमा गुड्ने सवारीसाधन ठप्प भएका छन् । यद्यपि, अहिलेसम्म मानवीय क्षतिको...
पुरा पढ्नुहोस६ असार, डोटी डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। शुक्रबार दिउँसो आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीस्थित दिपायल–सायल सडकखण्डमा सुप्रप०१००१ज १३९५ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको...
पुरा पढ्नुहोस६ असार, काठमाडौंभिजिट भिसा प्रकरणलाई लिएर आन्दोलनरत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एउटै शैली अपनाएको छ । बिहीबारसम्म राप्रपा र रास्वपाको विरोधको शैली फरक थियो । राप्रपाका सांसदहरूले सदनको कामकारबाही बहिष्कार...
पुरा पढ्नुहोस६ असार, नवलपरासीपूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ । काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख...
पुरा पढ्नुहोस