मुख्य समाचार
२७ वैशाख, काठमाडौँ प्रतिलिपि अधिकारको बहानामा रेडियो सञ्चालकहरूमाथि अनावश्यकरूपमा धरपकड गरेको र फौजदारी अभियोग लगाइएको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन्। सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपाल, रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ) र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल...
पुरा पढ्नुहोस२७ वैशाख, जनकपुरधामधनुषामा बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका-९ फुटबल ग्राउड नजिकै काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४२२४ नम्बरको बसलाई सोही दिशाबाट...
पुरा पढ्नुहोस२७ वैशाख, सप्तरीसप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामामा शनिबार साँझ भएको भीषण आगलागीमा ६ परिवारका १३ वटा घर तथा गोठ जलेर नष्ट भएका छन् । स्थानीय रामअवतार यादवको गोठमा बालिएको घुरबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको...
पुरा पढ्नुहोस२६ वैशख, काठमाडौँआफ्नो महत्वाकांक्षी एआई टूल एप्पल इन्टेलिजेन्सलाई लिएर कानूनी विवादमा फसेको दिग्गज प्रविधि कम्पनी एप्पल निकै महंगो सम्झौता गर्न बाध्य भएको छ । यदि उक्त सम्झौतालाई अमेरिकी अदालतले स्वीकृत गरेमा अमेरिकाका केही आइफोन प्रयोगकर्ताहरूले...
पुरा पढ्नुहोस२६, वैशाख, धनगढीनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिक सदस्यले उम्मेदवार मन नपरेको भनेर रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन् । कैलालीको धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’...
पुरा पढ्नुहोस२६ वैशाख, काठमाडौं कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थ प्रेरित कार्यहरूले निरंकुशताको झ–झल्को दिने टिप्पणी गरेकी छिन् । संरचना भत्काएर परिवर्तन रोज्ने बाहना खोजेर आफ्नो परिवेशको उत्कृष्टता स्थापना...
पुरा पढ्नुहोस२६ वैशाख, सल्यान सल्यानमा निर्माण सामग्री बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका–१० भाटबिटे स्थित भित्री सडक खण्डमा आज बिहान करिब ७ बजे सल्यान श्रीनगरबाट दमाचौरतर्फ जाँदै गरेको भे.१ त.२०९० नम्बरको...
पुरा पढ्नुहोस२६ वैशाख, घोराही (दाङ) समसामयिक विश्व राजनीति र नेपालको कम्युनिस्ट आन्दोलनभित्र देखिएका विभिन्न विकृतिहरू र विसङ्गतिमाथि सटिक व्यङग्य गरिएको कवि घनश्याम अस्तित्वको कवितात्मक कृति “चिहानमाथि महल बनाइरहेको मान्छे” माथि एक विवेचनात्मक कार्यक्रम सम्पन्न भएको छ...
पुरा पढ्नुहोस२६ वैशाख, काठमाडौंनेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ...
पुरा पढ्नुहोस२६ वैशाख, जाजरकोट जुनीचाँदे गाउँपालिका ले सामुदायिक विद्यालयहरूको साप्ताहिक बिदा प्रणाली परिवर्तन गर्ने निर्णय गरेको छ। गाउँपालिकाले जारी गरेको सूचनाअनुसार अबदेखि विद्यालयहरूमा सातामा दुई दिन हुँदै आएको सार्वजनिक बिदा कटौती गरी शनिबार मात्रै बिदा दिइने...
पुरा पढ्नुहोस









