मुख्य समाचार

अब चल्दैन तिम्रो मनपरी (कविता)

  मजग कुहिएकाे अँध्यारोले छोप्न खोज्छौ किन प्रज्वलित आकाशकाे आयतन हत्केलाले सूर्य थुन्ने दम्भ बोकेर फैलाउँछौ कति विषालु सास ? हेर/सुन दुष्ट मनुवा झूटका रंग पोतिएकाे अनुहार अब कुनै केमिकलले सफाचट हुन्न बरु हिसाब राखेर हर कर्तुतकाे जनचेतले धाेइरहेछन् राम्रोसँग विश्वासमा अडिक न्यायका नयन तिम्रो छलछामकाे...

पुरा पढ्नुहोस
आज संसदमा प्रधानमन्त्री शाहले जवाफ दिने कार्यसूची

 ३१ वैशाख, काठमाडौंप्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ।  बुधबार तीन पटक बसेर स्थगित भएको बैठक आज विहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल हुने कार्यसूची रहेको छ भने त्यसपछि प्रधानमन्त्री...

पुरा पढ्नुहोस
बेइजिङमा ट्रम्प र सी आमनेसामने, विश्वको नजर चीनतर्फ

३१ वैशाख, काठमाडौंअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चीन फिङबीच आज बेइजिङमा उच्चस्तरीय भेटवार्ता हुँदैछ। बेइजिङस्थित ‘द ग्रेट हल अफ द पिपुल’ मा हुने  भेटलाई विश्व राजनीति र अर्थतन्त्रको नयाँ मोडका रूपमा...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

३० वैशाख, काठमाडौं विपक्षी दलका सांसदहरूले अवरोध गरेपछि सभामुख डोलाज अर्याल ले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी सांसदहरूले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेपछि सभामुखले बैठक केही समयका लागि...

पुरा पढ्नुहोस
प्रधानमन्त्री नआएपछि बैठक छाडेर बाहिरिए हर्क साम्पाङ

३० वैशाख, काठमाडौंआगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका छन् । सो पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरू अहिले बैठक छाडेर बाहिरिएका...

पुरा पढ्नुहोस
“प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्छ” भन्दै विपक्षद्वारा बैठक अवरोध

३० वैशाख, काठमाडौं विपक्षी सांसदहरूले संसद बैठकमा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने क्रममा प्रधानमन्त्री बैठकमा उपस्थित नभएको भन्दै विपक्षी सांसदहरूले...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री वाग्लेले दिने

 ३० बैशाख, काठमाडौंसरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् । यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले जारी गरेको थियो ।...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले आज संसदमा उठेका प्रश्नको जवाफ दिने

३० वैशाख, काठमाडौंप्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे सुरु हुनेछ। आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा बस दुर्घटना, २४ जना घाइते, २ को अवस्था गम्भीर

 २९ वैशाख, अर्घाखाँची अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । पर्वत जिल्लाबाट अर्घाखाँची भ्रमणका लागि आएकाे ग१ध ५०४ नम्बरको बस फर्कने क्रममा मंगलबार पाणिनी-८ दुर्गाफाँट...

पुरा पढ्नुहोस
रेड पान्डा संरक्षणका लागि साढे ६ करोड बढी बजेट

 २९ वैशाख, पाँचथर पूर्वी पहाडी जिल्लामा समुदायमा आधारित रेड पान्डा संरक्षण कार्यका लागि सन् २०२६ मा ६ करोड ५५ लाख ५३ हजार २२७ रुपैयाँ खर्च गरिने भएको छ । रेड पान्डा नेटर्वकले स्थानीय साझेदार संस्थासँग मिलेर...

पुरा पढ्नुहोस