मुख्य समाचार
२ जेठ, काठमाडौं महोत्तरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । लोहरपट्टी नगरपालिका–४ गेउरका खोलामा डुबेर सोही ठाउँ बस्ने धनबिर मण्डलको छोरा ११ वर्षीय सिदार्थ मण्डलको डुबेर मृत्यु भएको हो ।नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका...
पुरा पढ्नुहोस२ जेठ, काठमाडौं ओपनर कुशल भुर्तेलको शतकमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामाथि नेपालले ९ विकेटको शानदार जित निकालेको छ । अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्यो...
पुरा पढ्नुहोस२ जेठ, सप्तरी सप्तरीको खडक नगरपालिका-५ रंजितपुरबाट ठूलो मात्रामा लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-१ बस्ने ३१ वर्षीय महाप्रसाद लिम्बु र मोरङ लेटाङ नगरपालिका-५ बस्ने ४७ वर्षीय बलबहादुर लिम्बु...
पुरा पढ्नुहोस२ जेठ, काठमाडौंअमेरिकाले इजरायल र लेबनानबीच ४५ दिनको युद्धविराममा सहमति भएको घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले शुक्रबार वाशिंगटन डीसीमा दुई दिनको वार्तापछि इजरायल र लेबनान युद्धविराम बढाउन सहमत भएको घोषणा गरेको हो। अमेरिकाको विदेश...
पुरा पढ्नुहोस२ जेठ, काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५३.२५ र बिक्री दर १५३.८५ कायम गरिएको छ ।त्यस्तै, युरो एकको...
पुरा पढ्नुहोस१ जेठ, प्युठान प्यूठानको नौबहिनी गाउँपालिका–८ स्थित लुप्लुङ माध्यमिक विद्यालयसँग जोडिएको आर्थिक कारोबार प्रकरणले अहिले स्थानीय तहदेखि नागरिक समाजसम्म गम्भीर बहस सिर्जना गरेको छ । सार्वजनिक संस्थाको नाम दुरुपयोग गरी गरिएको कारोबार, त्यसपछि आएको स्पष्टीकरण...
पुरा पढ्नुहोस१ जेठ, पोखराजेनजी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह कास्कीले जेन्जी आन्दोलनका क्रममा आन्दोलनकारीहरूमाथि दर्ता गरिएका मुद्दा फिर्ता लिन तथा थुनामा रहेका बन्दीहरूको निशर्त रिहाइ गर्न माग गरेको छ । समूहले विहीबार जेनजी आन्दोलनका प्रमुख प्रतिनिधिहरूलाई...
पुरा पढ्नुहोस१ जेठ, काठमाडौंमधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै छन् । आज बिहान ११ बजे बोलाइएको मधेश प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीले...
पुरा पढ्नुहोस३१ बैशाख, दाङ संजीवनि शिक्षण अस्पताल घोराही र शान्तिनगर गाँउपालीकाको सहकार्यमा दाङको शान्तिनगर गाउँपालिकामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । आगामी २०८३ साल जेठ २ गते शनिबार शान्तिनगर गाउँपालिका वडा नं. ५...
पुरा पढ्नुहोस३१ वैशाख, काठमाडौं विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा सञ्चालन हुँदैछ । २३औं संस्करणको विश्वकप सुरु हुन अब एक महिना भन्दा कम बाँकी हुँदा अहिले फुटबल...
पुरा पढ्नुहोस









