मुख्य समाचार
६ जेठ, दार्चुला ब्यास गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक मृत भेटिएको घटनामा ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानाध्यापक बलदेव सिंह धामी सोमबार बिहान विद्यालयमै मृत भेटिएका थिए । आत्महत्या दुरुत्साहन मुद्दामा विद्यालयका शिक्षकसहित...
पुरा पढ्नुहोस६ जेठ, काठमाडौंइजरायलको हवाई आक्रमणबाट दक्षिणी लेबनानमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार डेइर कानौन शहरमा तीन बालबालिका र तीन महिलासहित १० जना एकैठाउँ मारिएका छन् । यसबाहेक नाबाटिएह र...
पुरा पढ्नुहोस६ जेठ, हुम्ला हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा आएको बाढीपहिरोले ठूलो क्षति पुगेको स्थानीयले बताएका छन् । गएराति एक्कासी असिना–पानी सहितको बाढीले डाँफे आधारभूत विद्यालय नै बगाएको छ । साथै खेतीयोग्य जग्गा र गोठहरु पनि बगाएको...
पुरा पढ्नुहोसआज चन्द्र ग्रहण लाग्ने भनिएको छ । चन्द्र ग्रहण के हो ? यो कसरी लाग्छ ? यसको बारेमा समाजमा प्रचलित विभिन्न धर्महरूको के राय रहेछ ? चन्द्र ग्रहण बारे फैलाइएको अन्धविश्वास र वैज्ञानिक तथ्य को...
पुरा पढ्नुहोस५ जेठ, काठमाडौं सभामुख डोलप्रसाद अर्याल(डीपी)ले बोल्ने समय नदिएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) प्रतिनिधिसभा बैठक छाडेर हिँडेका छन् । मंगलबार बसेको पहिलो बैठकमा बीचमा उठेर साम्पाङले समय मागेका थिए । तर सभामुख...
पुरा पढ्नुहोस५ जेठ, काठमाडौंनेपाल विद्यार्थी संघ(नेविसंघ)का नेताहरू विश्वविद्यालय तथा क्याम्पस परिसरबाट विद्यार्थी संगठन हटाउने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । नेविसंघका केन्द्रीय कार्यालयका मुख्य सचिव विजय खड्का र नेता हृदयराज मिश्रले विद्यालय संगठन हटाउने...
पुरा पढ्नुहोस५ जेठ, काठमाडौं संघीय संसदको दुवै सदनका बैठक आज बस्दैछन् । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्न लागेका हुन् । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल...
पुरा पढ्नुहोस५ वैशाख, काठमाडौं समस्याग्रस्त सहकारीका पीडितले आफ्नो बचत फिर्ता पाउन थालेका छन् । सोमबारदेखि सरकारले समस्याग्रस्त २२ सहकारीका बचतकर्ताको रकम फिर्ता दिन सुरु गरेको हो ।समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार पहिलो चरणमा १० हजार रुपैयाँभन्दा मुनिका बचतकर्ताको...
पुरा पढ्नुहोस४ जेठ, काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको हो । जारी शृंखलामा दोस्रो जित हात पारेको नेपाल लिग २ को अंकतालिकामा पाँचौं स्थानमा...
पुरा पढ्नुहोस४ जेठ, काठमाडौं इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको गलत सूचना सार्वजनिक भएको विषयमा परराष्ट्र मन्त्रालयले माफी मागेको छ । उनको रिहाइ भइनसकेको स्पष्ट पार्दै परराष्ट्र मन्त्रालयले यसअघि सार्वजनिक भएको गलत...
पुरा पढ्नुहोस









