मुख्य समाचार
८ जेठ, काठमाडौं सरकारले राजनीति दलसम्बन्धी विधेयक फिर्ता लिएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विधेयक फिर्ता लिएका हुन्। नेपाली कांग्रेसको वेल घेराउ र नाराबाजीका बीच उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले बैठकमा पेश गरेको...
पुरा पढ्नुहोस८ जेठ, काठमाडौंप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापामाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा पार्टीको तर्फबाट बोल्दै...
पुरा पढ्नुहोस८ जेठ, काठमाडौं १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा प्लेअफ चरणको पहिलो क्वालिफायर खेल आज हुँदैछ। पहिलो क्वालिफायर आज राति पौने ८ बजे कोलकाता नाइट राइडर र सनराइजर्स हैदराबादबीच अहमदाबादसिथत नरेन्द्र मोदी स्टेडियममा हुनेछ। आजको...
पुरा पढ्नुहोस८ जेठ, काठमाडौंसंयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने प्रतिवद्धता जनाएका छन्। नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा...
पुरा पढ्नुहोस८ जेठ, काठमाडौंपशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।उनले भने,...
पुरा पढ्नुहोस७ जेठ, सुर्खेत सुर्खेतको वीरेन्द्रनगरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । वीरेन्द्रनगर–७ कटकुवा नजिकै सोमबार दिउँसो कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना हुँदा...
पुरा पढ्नुहोस७ जेठ, काठमाडौं प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्मा सत्ता पक्षमा बहुमतको दम्भ देखिएको ठहर गरेको छ । साथै उसले सभामुखलाई पदीय मर्यादा कायम राख्दै भूमिका निर्वाह गर्न आग्रह गरेको छ । विपक्षी दलहरूले वेल घेराउ गरेको...
पुरा पढ्नुहोस७ जेठ, काठमाडौंप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथोपटक विश्वासको मत पाएका छन्। कांग्रेसको अवरोधकाबीच सोमबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएका हुन्। विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ मत, प्रस्तावको विपक्षमा शून्य मत परेको र प्रधानमन्त्री...
पुरा पढ्नुहोससुदीप ठकुरी/गाेविन्द पाेखरेलपशुचौपायाले उग्राउने क्रममा निस्कने मिथेन ग्यास कम गराउन नेपालले पोषक तत्त्वमा ध्यान दिनु जरुरी छ । नेपाल खाद्य सुरक्षाको हिसाबले अति संवेदनशील र कमजोर सुरक्षा प्रणाली भएको मुलुकभित्र पर्छ ।जलवायु परिवर्तन गराउन कार्बनडाइअक्साइड, मिथेन,...
पुरा पढ्नुहोस७ जेठ, काठमाडौं इरानका राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। इरानी रेडक्रस सोसाइटीले उद्धार तथा खोजी टोलीले राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जनाएको हो। इरानी रेडक्रस सोसाइटीका अध्यक्ष पिर हुसेन कोलिवान्दले...
पुरा पढ्नुहोस