मुख्य समाचार
२ चैत, काठमाडौँराष्ट्रिय योजना आयोगका चार सदस्यले राजीनामा दिएका छन् । आयोग सदस्यहरू डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा. आरपी विच्छा र डा. जयकान्त राउतले शुक्रबार उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् ।...
पुरा पढ्नुहोस२ फागुन, काठमाडौँ लामो समयदेखि आन्दोलन गर्दै आएका लघुवित्त पीडित र सरकारबीच आज ६ बुँदे सहमति भएको छ। अर्थमन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएको हो। सहमतिपत्रमा लघुवित्तलाई सेवामुखी बनाउन के गर्न सकिन्छ भन्ने विषयमा कानुनी...
पुरा पढ्नुहोस२ चैत, काठमाडौं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका छन्। गृहमन्त्री लामिछानेले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझ्दै...
पुरा पढ्नुहोसफाइल फोटो२ चैत, काठमाडौं सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकम (एनटिसी)को टावर परिसरमा कुकर बम विष्फोट भएको छ । शुक्रबार बिहान करिब ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा कुकर...
पुरा पढ्नुहोस२ चैत, काठमाडौं लघुवित्त वित्तीय संस्था पीडितसँग सरकारले शुक्रबार पनि वार्ता गर्दैछ। बिहीबारको छलफल सकारात्मक भएको र शुक्रबारको वार्ताले निष्कर्ष निकाल्ने अर्थ मन्त्रालयले जनाएको छ। बिहीबार साँझ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितसँग...
पुरा पढ्नुहोस२ चैत, काठमाडौँ संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्न लागिएको हो । संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्नेछ भने राष्ट्रियसभा...
पुरा पढ्नुहोस२ चैत, काठमाडौंसरकारको नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्न गठित कार्यदलले आज त्यसलाई अन्तिम रुप दिँदै छ । अन्तिम रुप दिएपछि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारी छ । त्यसका लागि आज बिहान नौ...
पुरा पढ्नुहोस२ चैत, काठमाडौं पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक...
पुरा पढ्नुहोस१ चैत, प्युठानप्युठानमा पुरुष हत्याको आरोपमा एक जना महिला पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय प्यूठानले हत्याको आरोपमा प्यूठान नगरपालिका- ५ जुम्रीकाँडा निवासी ४० वर्षीया चन्द्रा घर्तीमगरलाई पक्राउ गरेको हो । नौबहिनी गाउँपालिका- ८...
पुरा पढ्नुहोस१ चौत, प्युठान प्युठानको नौबहिनी गाउँपालिका-५ डामृमा रहेका किराना पसलहरुमा अनुगमन गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलको टोलिले हिजो अनुगमन गरेको हो । अनुगमनका क्रममा विभिन्न म्याद गुजृएका वस्तुहरु फेला परेका थिए । उक्त अनुगमनका...
पुरा पढ्नुहोस