मुख्य समाचार
विगत लामो समयदेखि संसार डिजिटल युगमा रमाइरहेको छ । संचार प्रविधिमा भएको यो अभूतपूर्व क्रान्तिले सिङगो विश्वको एउटा सानो कोठाबाट संसारभर यात्रा गर्न मिल्ने भएको छ । तर यससँगै मौलाएको साइवर अपराधले विश्का शत्तिःmशाली...
पुरा पढ्नुहोस७ भदौ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललिता निवास जग्गा अनियमितता प्रकरणमा तीन प्रमुख आरोपितहरुसँग मात्रै साढे १८ अर्ब रुपैयाँ भन्दा बढी बिगो माग दाबी गरेको छ ।ब्युरोले गत मंगलबार सरकारी वकिलको कार्यालय,...
पुरा पढ्नुहोस७ भदौ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएदेखि उनले सबैभन्दा बढी वकालत गर्दै आएको विषय सुशासनको हो । तर उनी र उनी नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरुले जनताले अनुभूत गर्ने गरी सुशासनका नौलो...
पुरा पढ्नुहोसमकवानपुर र बाराको सिमा नजिक बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी...
पुरा पढ्नुहोसकपिलवस्तुको विजयनगर गाउँपालिका– २ विजयनगरको लालपुरदेखि कुकुरभुकुवा जोड्ने कालोपत्रे सडक निर्माणको ४० दिनमै भासिएको छ । विजयनगर गाउँपालिकाको दुई करोड १९ लाखमा १९ असारमा कालोपत्रे गरिएको २६ सय मिटर सडक ठाउँठाउँमा भासिएको हो । वर्षाले सडकको...
पुरा पढ्नुहोसप्रधानमन्त्री प्रचण्डले छिमेकी मुलुक भारतले चन्द्रयान– ३ को सफल अवतरण गराएकोमा समकक्षी नरेन्द्र मोदी र भारतीय जनतालाई बधाई दिएका छन् । ‘मित्रराष्ट्र भारतले ‘चन्द्रयान– ३’ नामक यान चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गराएको खबरले प्रफुल्लित...
पुरा पढ्नुहोससन् २०२४ मा युरोपेली संसद्को चुनाव हुन गइरहेको छ । दुःखसाथ भन्नुपर्छ, पाँच वर्षअगाडिको संसदीय चुनावमा झैँ यसपालि म उत्साहित छैनँ । सन् २०१९ मा युरोपेली संसद्को चुनावी प्रतिस्पर्धाका लागि म जर्मनीबाट उठेको थिएँ भने मेरा...
पुरा पढ्नुहोस६ भदौ, काठमाडौं । भारतको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानुसार आज बुधबार बेलुका ६ः१९ बजे यानले चन्द्रमामा ‘सफ्ट–ल्याण्डिङ’ गरेको हो ।भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले एक महिनाअघि यानलाई...
पुरा पढ्नुहोसदाङको तुलसीपुर बसपार्कमा आपराधिक गतिविधि बढेपछि उपमहानगरपालिकाले तारबार गर्न ठेकेदारलाई जिम्मा दियो। बसपार्क व्यवस्थापनको जिम्मा पाएको ठेकेदार कम्पनी बुढाथोकी ट्रेड एन्ड सप्लायर्सले उपमहानगरपालिकाको जग्गामा रहेको बसपार्क क्षेत्र अस्थायी रूपमा तारबार गर्न सुरु गर्यो। उपमहानगरपालिकालाई दिने भाडाबाट...
पुरा पढ्नुहोस