मुख्य समाचार
प्यूठान/नेपाली गीत संगीतको बजारमा एकपछि अर्को गीत प्रतिस्पर्धात्मक रुपमा आईरहेका छन् ।यसैक्रममा गुल्मीकी नवगायिका सिमा नेपालीको जेल चलान २ “कैदी”बोलको गीत शुक्रवार सार्वजनिक भएको छ । आफुलाई माया गर्ने मान्छेले मनको कुरा बुझ्न नसकेको र...
पुरा पढ्नुहोसप्यूठान/ उत्तरी प्यूठानको गौमुखी गाउपालिकाको वडा न ५ खुङ्मा शनिवार हाटबजार संचालनमा आएको छ । हाटबजारमा वडामा उत्पादित सम्पुर्ण बस्तुहरू जस्तै:आरनबाट उत्पादित औजार,बासवाट निर्मित बस्तुहरु एवं कृषिमुलक बस्तुहरु केरा,काउली,हलेदो,अदुवा,काफल लगायत थुप्रै कृषि उपजहरुको बिक्रि वितरण...
पुरा पढ्नुहोसप्यूठान /जिल्ला हाप्किडो संघ प्यूठानको १६ औ ग्रेडिंङ कार्यक्रम शनिवार सम्पन्न भएको छ । सरुमारानी गाउपालिका ४ बडडाडाको आयोजनामा भएको उक्त कार्यक्रम गाउपालिका खेलकुद अध्यक्ष जयश्वर राम पोख्रेलको अध्यक्षतामा संचालन भएको हो । कार्यक्रममा गाउपालिकाका...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै अनशन बस्नुभएका नुवाकोटका किसानले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् ।यही वैशाख ५ गतेदेखि काठमाडौंको वसन्तपुरमा आमरण अनशन बस्नुभएका नुवाकोटका...
पुरा पढ्नुहोसप्यूठान ,प्यूठान नगरपालिकाका नगरप्रवक्ता एवं वडा नं ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठले प्यूठान नगरपालिका वडा नम्बर ४ निवासी ऋषिकेश शर्मालाई बचाउनका लागि सहयोगका लागि अपिल गर्नुभएको छ। आज नगरप्रवक्ता श्रेष्ठ बिरामी भएका शर्माको निवासमै...
पुरा पढ्नुहोससल्यान,सल्यानको बागचौर नगरपालिकाका दुई विद्यायलयमा विधि र विधान मिचेर विद्यालय व्यवस्थापन समिति गठन गरेको भन्दै दुई माध्यमिक विद्यालयमा तालाबन्दी भएको छ । जिल्लाको बागचौर नगरपालिकाको जनकल्याण नमुना माध्यमिक विद्यालय थारमारे र बालकल्याण माध्यमिक विद्यालय टाटकेमा...
पुरा पढ्नुहोसलोकसेवा आयोगको वेबसाइटमा परीक्षार्थीले भरेका अनलाइन आवेदनको डकुमेन्टहरु सरकारी डाटा सर्भरबाटै हराएपछि आयोगले पुन: विज्ञापन खोल्ने भएको छ । केन्द्रका अनुसार डाटा सेन्टरबाट झन्डै ६० वटा सरकारी निकायका डाटा हराएको छ । लोकसेवा आयोगले अनलाइनबाटै...
पुरा पढ्नुहोसप्यूठान, एक कार्यक्रमका बिच बोल्दै प्यूठान नगरप्रवक्ता तथा वडा नं-३का वडा अध्यक्ष सुमनराज श्रेष्ठले बालबलिका राज्यको महत्त्वपूर्ण सम्पत्ति र शक्ति रहेको बताउनुभएको छ । प्यूठान नगरपालिका ३ बिजयनगरमा बिहीवार वडा स्तरीय बाल सन्जाल गठन...
पुरा पढ्नुहोससुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्टले कानुनलाई हातमा लिएर मुक्का प्रहार गरेका छन् । उनले प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव नेत्रबहादुर कार्कीमाथि मुक्का प्रहार गरेका हुन् । अहिले उक्त भिडियो सामाजिक...
पुरा पढ्नुहोसदाङ ,दाङमा श्रीमतीको बन्चरो प्रहारबाट श्रीमानको मृत्यु भएको छ । दाङको बङ्गलाचुली गाउँपालिका वडा न १ स्युजामा बिहीबार बिहान अन्दाजी ९ बजेको समयमा श्रीमती केशरा परियारको बन्चरो प्रहारबाट ६४ वर्षीय श्रीमान् रेशम परियारको मृत्यु...
पुरा पढ्नुहोस