मुख्य समाचार
प्यूठानको नाैबहिनी ८ काे वडाध्यक्ष पदका उम्मेदवार हुन युवा हस्तिहरु: मानबहादुर केसी र झगबहादुर जिसी । सामन उमेर समुह रहेका दुई प्रतिद्वन्द्वी मध्य मानबहादुर केसी कांग्रेस- माअाेवादी गठबन्धनका साझा उम्मेदवार हुन भने जिसी नेकपा...
पुरा पढ्नुहोसआगामी बैशाख ३० गते हुनगइरहेको स्थानीय तहको चुनाव मिति नजिकिएसँगै उम्मेदवारहरुको चहलपहल तिव्र भइरहेको छ । चुनावी लडाईमा निस्केका दल र उनका उम्मेदवारहरु मतदाताहरुलाई यो वा त्यो रुपमा आकर्षित गर्नको लागि आश्वासन र प्रतिबद्धताका...
पुरा पढ्नुहोसगत वर्षको मनसुन अवधिमा बाढी, पहिरो र अविरल वर्षाको कारण १३६ जनाको मृत्यु तथा ४० जना बेपत्ता भएको गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकमा उल्लेख छ । यो वर्ष...
पुरा पढ्नुहोसनेपाल कम्युनिस्ट पार्टीको चितवनमा जारी विशेष राष्ट्रिय भेला आज समापन हुँदैछ । बुधबारदेखि सुरु भएको भेलाले एकीकृत जनयुद्धको कार्यदिशा पास गर्दै आज समापन हुन लागेको हो । राजनीतिक दस्तावेजमाथि समूहगत छलफल सकिएपछि संयोजक...
पुरा पढ्नुहोसपौडि खेल्ने क्रममा झिमरुक नदीमा डुबेर एक बालकको मृत्यू भएको छ । प्यूठानको झिमरुक गाउँपालिका ५ ढाडमा झिमरुक गाउँपालिका ८ निवासी ११ वर्षका रञ्जित थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख एवं...
पुरा पढ्नुहोसकाठमाण्डौं,आगामी बैशाख ३० गते हुनगईरहेको स्थानीय निर्वाचनको सरगर्मीले मुलुक तातिरहेको छ । तर हरेक चुनावमा जारी गरिने घोषणापत्रको कार्यान्वयनको अवस्था हेर्ने हो भने ५ प्रतिशत पनि पुरा भएको हुँदैन । दलहरुले जनताको समस्या समाधान...
पुरा पढ्नुहोसपदम प्रसाद पोख्रेल, घोराहीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय प्रवक्ता तथा पुर्व सभामुख कृष्णबहादुर महराले नेपाल कम्युनिस्ट पार्टी माओवादी र नेपाली कांग्रेस बिचको सहकार्य (गठबन्धन) २०६३ अगावैबाट सुरु भएको बताएका छन् । दाङको घोराही...
पुरा पढ्नुहोस