मुख्य समाचार

विरोध गर्ने शैली फेर्न विपक्षीलाई सभामुखको आग्रह

२५ असार, काठमाडौंसभामुख डोलप्रसाद अर्यालले संसद्‍मा विरोध गर्ने शैली फेर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह बालेनको सीमा विवादबारेको अभिव्यक्तिमा प्रश्न उठाएर विपक्षी दलहरूले ४० दिनदेखि बैठकको सुरुमा विरोध गर्दै आएका छन्...

पुरा पढ्नुहोस
यात्रुवाहक र ढुवानीका सवारीले जीपीएस डिभाइस जडान गर्नुपर्ने

२५ असार, काठमाडौंसरकारले त्रात्रुवाहक गाडी र ढुवानीका सवारी साधनले जीपीएस डिभाइस जडान गर्नुपर्ने गरी ऐन बनाउँदैछ । अन्यथा, पहिलो पटकको लागि पचास हजार रुपैयाँसम्म र त्यसपछि पटकै पिच्छे एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्ने...

पुरा पढ्नुहोस
आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने

२५ असार, काठमाडौंहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी भूभागतर्फ नै सरदर स्थानको आसपास अवस्थित छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको...

पुरा पढ्नुहोस
सेतीखोला जलविद्युत् आयोजनाबाट उत्पादन सुरु

 २५ असार, कास्कीकास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित सो आयोजना विसं २०७८ मङ्सिरमा सुरु भएको हो ।...

पुरा पढ्नुहोस
सिभिल अस्पतालको फार्मेसीमा करोडौँको भ्रष्टाचार, ८ जनाविरुद्ध अख्तियारको मुद्दा

२४ असार, काठमाडौं काठमाडौंको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल (सिभिल) को फार्मेसी युनिट इन्चार्ज एवं फार्मेसी अधिकृत दीपा ढुंगाना सहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको...

पुरा पढ्नुहोस
व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य होइन् : प्रधानमन्त्री बालेन

२४ असार, काठमाडौंप्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले उद्योगी तथा व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य नभएको बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सका प्रनिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो बताएको परिसंघका...

पुरा पढ्नुहोस
अमेरिकाको इरानमाथि शक्तिशाली हवाई हमला, मध्यपूर्वमा तनाव चुलियो

२४ असार, काठमाडौंअमेरिकाले होर्मुज स्ट्रेट हुँदै गइरहेका तीनवटा व्यावसायिक जहाजहरूमा भएको आक्रमणको जवाफमा इरानमाथि शृङ्खलाबद्ध र शक्तिशाली हवाई हमला गरेको छ। अमेरिकी आक्रमणबाट कैयौँ मानिस घाइते भएको खबर छ, यद्यपि हालसम्म कुनै मानवीय क्षतिको...

पुरा पढ्नुहोस
चक्कु प्रहार गरि एकको हत्या, दुई पक्राउ

२४ असार, रौतहटरौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। मंगलबार राति करिब ८ बजे स्थानीय रामबहादुर साह, बुटन साह तथा रामऔतार साह र उनका छोरा रामेश्वर साहबीच जग्गाको स्वामित्वको विषयलाई लिएर भनाभनपछि कुटपिट...

पुरा पढ्नुहोस
सिरहाका वन कार्यालयका प्रमुख १२ हजार घुससहित रंगेहात पक्राउ

२३ असार, जनकपुरधाम सब डिभिजन वन कार्यालय बन्दीपुर, सिरहाका कार्यालय प्रमुख रामकेवल राय यादव १२ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले मंगलबार उनलाई १२ हजार रुपैयाँ...

पुरा पढ्नुहोस
संघीय संसद्को दुवै सदनबाट बजेट पारित

 २३ असार, काठमाडौं संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि मंगलबार पारित भएको हो ।राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले...

पुरा पढ्नुहोस