मुख्य समाचार

सबै दललाई सरकारमा आउन दाहालकाे आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले आज बालुवाटार बैठकमा सहभागी आठ दललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । सत्ता सहयात्री दल नेकपा एमालेले सरकार छोड्न लागेको संकेत पनि गरेका छन्। आठ दलको बैठकमा सहभागी लोसपाका नेता राजेन्द्र...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङमार्गकाे काम थालियो, दैनिक ८ घण्टा सडक बन्द रहने

१२ फागुन, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि डाइभर्सन बनाउन दैनिक आठ घण्टा राजमार्ग बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ११ सय...

पुरा पढ्नुहोस
षड्यन्त्र र दाउपेचकाे राजनीति दिगाे हुँदैन: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने र आफ्नो मूल्य एवं आदर्शलाई पन्छाएर सत्ता नै अन्तिम सत्य मान्ने भ्रमबाट आफ्नो पार्टी मुक्त रहेको बताएका छन्। एमालेको संगठन सुदृढीकरणका लागि सञ्चालित ‘मिसन ग्रासरुट’...

पुरा पढ्नुहोस
चक्रपथ विस्तारकाे काम एक सातामै थालिने

चक्रपथको दोस्रो खण्ड कलंकी–महाराजगन्ज विस्तारसम्बन्धी काम एक साताभित्र सुरु हुने भएको छ । उक्त खण्डको काम एक साताभित्रै अघि बढाउनेबारे जानकारी चिनियाँ पक्षले नेपाल सरकारको भौतिक पूर्वाधार ताथा यातायात मन्त्रालयलाई मंगलबार गराएको हो । सडक निर्माण सुरु...

पुरा पढ्नुहोस
प्युठान डान्स आईडलमा उत्कृष्ट १० प्रतियोगी छनोट 

  स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सवको प्युठान डान्स आइडलमा आज मंगलबार उत्कृष्ठ १० जना प्रतिष्पर्धी छानिएका छन् । उत्कृष्ठ १३ जनाबाट निर्णायकको मूल्यांकनका आधारमा १० जना प्रतिष्पर्धीहरु छानिएको प्यूठान डान्स आइडल व्यवस्थापन समिति संयोजक प्यार अलि...

पुरा पढ्नुहोस
भारतको वेश्यालयमा बेचिएकी एक चेलीको उद्दार, घटनामा संगलग्न पक्राउ

जागिर लगाइदिने प्रलोभनमा भारतको कोठीमा बेचिएकी एक युुवतिलाई प्रहरीले मुुक्त गरेको छ भने सो बेचबिखन अभियानमा संगलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको छ । गत माघ २१ गते जिल्ला दाङ घोराही १४ लखनपार्क नजिकै रहेको होटलको...

पुरा पढ्नुहोस
पाँच ग्राम ब्राउनसुुगरसहित एक जना पक्राउ

लागुु औषध कारोबारमा संंगलग्न एक युुवालाई जिल्ला प्रहरी कार्यालय दाङले नियन्त्रणमा लिएको छ । लागु औषध रोकथाम तथा नियन्त्रण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय दाङ मातहतको टिमलाई पश्‍चिम दाङको विभिन्न स्थानहरूमा लागु औषध उत्पादन,...

पुरा पढ्नुहोस
रोहितको कप्तानी इनिङ्स, नेपालको क्लिन स्विप

काठमाडौँ — कप्तान रोहित पौडेलले जिम्मेवारी इनिङ्स खेलेपछि नेपालले विश्वकप लिग-२ मा स्कटल्यान्डमाथि २ विकेटको सनसनीपूर्ण विजय हात पारेको छ । रोहितले अविजित ९५ रन बनाएपछि नेपालले २ सय १३ रनको लक्ष्य ४४.१ ओभरमा पूरा...

पुरा पढ्नुहोस
महोत्सव नामक रमाइला मेलाप्रतिको सामाजिक दृष्टिकोण

यतिबेला देशका विभिन्न स्थानहरूमा विभिन्न नाममा महोत्सवहरू सञ्चालन  भइरहेका छन् । यसै सिलसिलामा प्युठानमा  महोत्सवको आयोजना भइ सम्पन्न  हुँदैछन् । महोत्सव अर्थका हिसाबले हेर्ने हो भने धेरै ठुलो उत्सव; सजधजपूर्वकको विशेष समारोहलाई महोत्सव भन्ने...

पुरा पढ्नुहोस
आहा! पुर्खाको वीरता झल्काउने  स्टल नं ३८ को भोजपुरे खुकुरी

  हेर्दा ज्यानै सिरिङ्ग हुने सर्लक्क परेका दाप सङ्गै जोडिएर राखिएको खुकुरी । महाेत्सबका विभिन्न व्यापारीक स्टलहरुमध्य एक्कासी सबैको ध्यान खिच्छ भाेजपुरे खुकुरी अर्थात् स्टल नम्बर ३८ ले । जहाँ लेखिएको छ, “विश्वप्रख्यात भोजपुरको इतिहास”,”भोजपुरेको...

पुरा पढ्नुहोस