विचार / दृष्टिकोण

जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल पुग्दा भावुक बनिन् स्वास्थ्यमन्त्री शर्मा

१० कार्तिक, काठमाडौं नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्राडा सुधा शर्मा जेनजी आन्दोलनमा घाइते भएर अस्पतालमा उपचारत बिरामीलाई भेट्न अस्पताल पुगेकी छन्। प्रधानमन्त्री सुशीला कार्की सरकारमा आइतबार स्वास्थ्य मन्त्रीमा नियुक्त भएकी प्राडा शर्मा सोमबार बिहानै त्रिवि...

पुरा पढ्नुहोस
भारत-चीनबीच प्रत्यक्ष हवाई उडान सुरु

 १० कात्तिक, काठमाडौं ५ वर्षपछि भारत र चीनबीच पुनः प्रत्यक्ष हवाई उडान सुरु भएको छ । सोमबार भारतको कोलकाताबाट करिब १८० यात्रु लिएर इन्डिगो एयरलाइन्सको फ्लाइट ६ई-१७०३ सोमबार चीनको ग्वाङ्जाउ अवतरण भएको हो।यससँगै करिब पाँच वर्षपछि...

पुरा पढ्नुहोस
आज छठ पर्व मनाइँदै !

१० कार्तिक, काठमाडौँ कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्व। सोमबार साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिइँदैछ। मिथिलाञ्चल मूल थलो भएकाहरूले श्रद्धा र निष्ठाका साथ यो पर्व मनाउन लागेका हुन्। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख...

पुरा पढ्नुहोस
छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति

१० कात्तिक, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । छठ पर्व-२०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘यस पर्वले...

पुरा पढ्नुहोस
अन्तरिम सरकार कामभन्दा चुनाव गराउन केन्द्रित होस् : प्रचण्ड

९ कात्तिक, गोरखा नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारलाई अन्य कामभन्दा चुनाव गराउनेतर्फ केन्द्रित हुन आग्रह गरेका छन् । आइतबार गोरखा सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा उनले चुनावको वातावरण सिर्जना गर्नु अहिलेको सरकारको मुख्य...

पुरा पढ्नुहोस
विपीन जोशीको सम्झनामा ‘विपीन चोक’

१० कार्तिक, महेन्द्रनगर इजरायल–हमास युद्धमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपीन जोशीको सम्झनामा ‘विपीन चोक’ नामकरण गरिएको छ। आज साँझ एक कार्यक्रमबीच यहाँको भीमदत्त नगरपालिका–३ स्थित मालिकार्जुन टोलमा ‘विपीन चोक’ नामकरण गरिएको हो। कार्यक्रममा विपीनको सम्झनामा...

पुरा पढ्नुहोस
आईसीसी विश्वकप लिग टू : नेपालले आज अमेरिकासँग खेल्दै

१० कार्तिक, काठमाडौं  आईसीसी विश्वकप लिग टू मा आज नेपालले अमेरिकासँग खेल्दैछ। यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंशगालामा हुने खेल विहान सवा ११ बजे सुरु हुनेछ। नेपाल चार महिनापछि एक दिवसीय क्रिकेटमा फर्किन लागेको हो। तीन वर्षको चक्रमा...

पुरा पढ्नुहोस
न्यूयोर्कको बलिङ ग्रिन पार्कमा फहराइयो नेपाली झण्डा

९ कात्तिक< काठमाडौं नेपालीहरुको सम्मानमा न्यूयोर्कको बलिङ ग्रिन पार्कमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । न्युयोर्क सिटी मेयरको कार्यालय र बलिङ ग्रिन पार्क एसोसिएसनको आयोजनामा नेपालको राष्ट्रिय झण्डा फहराइएको हो । अमेरिकी झण्डाको समान उचाइ र...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

९ कात्तिक, काठमाडौं  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ...

पुरा पढ्नुहोस
नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिस्पर्धा हुँदै

८ कार्तिक, काठमाडौँविद्युत् तथा इलेक्ट्रोनिक्स इन्जिनियरहरूको प्रतिष्ठित संस्था आइइइइ नेपाल सेक्सनले नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिस्पर्धा गर्ने भएको छ। आयोजक संस्था आइइइइ नेपाल सेक्सनले शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोडिङ प्रतिस्पर्धा आइइइइ एक्स्ट्रिम १९.० को...

पुरा पढ्नुहोस