विचार / दृष्टिकोण

बागमतीसहित यी प्रदेशमा भारी वर्षाको चेतावनी

१ साउन, काठमाडौंदेशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर...

पुरा पढ्नुहोस
लिम्बु समुदायले मनाए सिसेक्पा तङनाम, प्रकृति र समृद्धिको पर्व

 १ साउन, तेह्रथुम पूर्वी नेपालमा बसोबास गर्ने लिम्बु (याक्थुङ) समुदायले आफ्नो मौलिक पर्व सिसेक्पा तङनाम मनाएका छन् । हरेक वर्ष साउन १ गते मनाइने यो पर्व लिम्बु समुदायका लागि केवल एउटा चाड मात्र नभई प्रकृतिप्रतिको श्रद्धा,...

पुरा पढ्नुहोस
पूर्वसांसद कोइरी थुनामुक्त !

३२ असार, जनकपुरधाम नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी थुनामुक्त भएका छन् । बन्दी प्रत्यक्षकरण रिटको सुनवाइमा सर्वोच्च अदालतले कोइरीलाई कारागार मुक्त गर्न आदेश दिएको थियो ।लगत्तै उनी थुनामुक्त भएका हुन् ।सर्वोच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल...

पुरा पढ्नुहोस
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिनाको भेट

३२ असार, काठमाडौंफिफा विश्वकप २०२६ को १०४औँ तथा अन्तिम खेलमा आगामी आइतबार युरोपेली च्याम्पियन स्पेन र साविक विश्व विजेता अर्जेन्टिनाबीच ऐतिहासिक भिडन्त हुँदैछ। न्युयोर्क न्युजर्सी स्टेडियममा हुने यो फाइनल खेल स्थानीय समय अनुसार दिउँसो ३:००...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारबाट बाहिरिँदै कांग्रेस

 ३२ असार, बुटवलनेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकारबाट पनि कांग्रेस बाहिरिने भएको छ । लुम्बिनीमा नेकपा एमालेका चेतनारायण आचार्य नेतृत्वमा कांग्रेससहितको सरकार छ । पार्टी केन्द्रको...

पुरा पढ्नुहोस
खुकुरी प्रहारबाट एक युवा गम्भीर घाइते

३२ असार, काठमाडौं भोजपुरमा एक वृद्धले २७ वर्षीय युवालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका छन्। भोजपुरको पौवादुङ गाउँपालिका ३ च्याङग्रेका २७ वर्षीय धनकुमार राईलाई सोही स्थानका ६० वर्षीय गणेशबहादुर राईले खुकुरी प्रहार गरी गम्भीर घाइते...

पुरा पढ्नुहोस
देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना

३२ असार, काठमाडौंदेशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना छ। केही प्रदेशका केही स्थानमा दिउँसो र राति नै भारी वर्षाको पूर्वानुमान रहेको छ। देशभर मनसुनी वायुको प्रभाव तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही...

पुरा पढ्नुहोस
खोटाङ कारागारमा कैदीको मृत्यु, पोष्टमार्टमपछि मात्रै कारण खुल्ने

  ३१ असार, खोटाङ खोटाङमा एक कैदीको मृत्यु भएको छ । सवारी ज्यान मुद्दामा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका साकेला गाउँपालिका–४ मात्तिम पारुङका निसान राईको मृत्यु भएको हो । कारागारका सूचना अधिकारी कपिन्द्र कठायतका अनुसार असार ३०...

पुरा पढ्नुहोस
सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र करार कर्मचारीको प्रदर्शन

३१ असार, काठमाडौंसरकारले करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेपछि त्यसविरुद्ध पीडित कर्मचारी आज पनि विरोधमा उत्रिएका छन् । मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका उनीहरुले आज काम बन्द गरेर सिंहदरबारभित्र जम्मा भएका छन् ।सरकारको...

पुरा पढ्नुहोस
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ सम्म आवेदन दिन सकिने

३१ असार, काठमाडौं विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी योग्य उम्मेदवारहरुबाट दरखास्त आह्वान गरेको हो। दरखास्त दिने म्याद साउन ८ गतेसम्म छ। उम्मेदवारका लागि...

पुरा पढ्नुहोस