विचार / दृष्टिकोण
३ साउन, काठमाडौंनेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध बोल्नखोज्ने जो कोहीलाई पनि फाइल तयार पारेर तर्साउने काम गरिरहेको आरोप लगाएका छन् । शनिबार पार्टीको...
पुरा पढ्नुहोस३ साउन, काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले रास्वपा प्रदेश सभा खारेज गर्ने पक्षमा रहेको बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश रहने तर प्रदेश सभा खारेज गर्ने रास्वपाको नीति रहेको...
पुरा पढ्नुहोस३ साउन, काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको सिद्धान्तविपरीत लेख्न र बोल्न नेता/कार्यकर्तालाई बन्देज लगाएको छ । पार्टीको प्रचार विभाग प्रमुख तथा राप्रपा प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति निकालेर नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा लेख्दा र मिडियामा...
पुरा पढ्नुहोस३ साउन, काठमाडौँ रौतहटको चन्द्रनिगाहपुर-गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका- ८ जिगडियाचोकमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। शुक्रबार साँझ गरुडाबाट चपुरतर्फ आउँदै गरेको बीआर ३० यू ४४१४ नम्बरको मोटरसाइकल चालक माधवनारायण नगरपालिका–२ का ४०...
पुरा पढ्नुहोस३ साउन, काठमाडौँ सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाईन जहाजमा विमानचालक (पाइलट)को लापरबाही रहेको दुर्घटना जाँच आयोगको प्रतिवेदनले निष्कर्ष निकालेको छ। आयोगले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा पाइलट र एयरलाइन्स...
पुरा पढ्नुहोस३ साउन, काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मौसमको अवस्था हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा आंशिक बदली...
पुरा पढ्नुहोस२ असार, काठमाडौंनेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले १० वर्षभित्र समाजवाद निर्माण गरेर यूरोपका मुलुकको अवस्थामा पुग्ने बताएका छन् । एकीकृत समाजवादीसँग समाहित हुन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले नेपालीहरू मागेर नभइ संसारलाई...
पुरा पढ्नुहोस२ साउन, काठमाडौंनेपालमा सवारी दुर्घटनाको स्थिति भयावह रहेको तथ्यांकले देखाएको छ । प्रहरी महानिरीक्षक दीपक थापाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटनामा २ हजार ५४९ जनाको मृत्यु भएको...
पुरा पढ्नुहोस२ साउन, सुर्खेत नेत्रविक्रम चन्द ‘विप्लव’ निकट पत्रकारहरूले मिडिया हाउस खोलेर नक्कली नेपाली नोट छाप्ने र लागुऔषधको कारोबार गर्दै आएको खुलेको छ । सुर्खेत प्रहरीले मंगलबार मिडिया हाउसको कार्यालयबाटै विप्लव निकट पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो...
पुरा पढ्नुहोस२ साउन, काठमाडौंं नेकपा एमालेले विधान संशोधनको प्रस्ताव पारित गरेको छ। बिहीबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीभित्र ७० वर्षको उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव गरेको हो। पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले सचिवालय बैठकमा आसन्न...
पुरा पढ्नुहोस