विचार / दृष्टिकोण

विपिनको शव परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायल सरकारले नै नेपाल पठाइदिने

२८ असोज, काठमाडौं हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई जिम्मा लगाएको छ । उनको शव सैनिक अस्पतालमा राखिएको छ । त्यहाँ डिएनए परीक्षण रिपोर्ट लगायतका प्रक्रिया पूरा गरेपछि मात्र...

पुरा पढ्नुहोस
पूर्वसभामुख महरामाथिको थुनछेक बहस आज !

२८ असोज, काठमाडौं काठमाडौं जिल्ला अदालतमा पूर्वसभामुख कृष्णबहादुर महरा माथिको थुनछेक बहस आज हुँदै छ । थुनछेक बहसपछि न्यायाधीशले उनलाई धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्ने आदेश सुनाउने छन् । सुन तस्करी प्रकरणका आरोपी महरालाई नेपाल...

पुरा पढ्नुहोस
आज विश्वासको मत लिंदै मधेशका मुख्यमन्त्री सिंह

२८ असोज, जनकपुरधमममधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज असोज २८ गते विश्वासको मत लिँदैछन् । आज दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकमा मधेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका हुन् । गत शुक्रबार मुख्यमन्त्री...

पुरा पढ्नुहोस
अरिङ्गालको टोकाइबाट एकको मृत्यु

२७ असोज, लमजुङयहाँ अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ। आइतबार साँझ अरिङ्गालले टोकेर घाइते भएका बेँसीसहर नगरपालिका–११ चितिका ८२ वर्षीय यज्ञनिधि तिवारीको पुरानो मेडिकल कलेज चितवनमा गएराति उपचारका क्रममा मृत्यु...

पुरा पढ्नुहोस
एक सातामा ४१३ जनामा डेंगु संक्रमण, ४ जनाको मृत्यु

 २७ असोज, काठमाडौं पछिल्लो साता काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ। पछिल्लो सातामा ४१३ जनामा डेंगु संक्रमित भएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार सन् २०२५ को सुरु अर्थात्...

पुरा पढ्नुहोस
इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी

२७ असोज, काठमाडौं इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् । इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी...

पुरा पढ्नुहोस
रौतहटमा पानीमा डुबेर ३ बालिकाको मृत्यु

२७ असोज, रौतहटरौतहटको गौर नगरपालिकामा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ । गौर-१ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका-८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र...

पुरा पढ्नुहोस
जेनजीसँग राष्ट्रपतिले गर्ने भनिएको छलफल स्थगित

२७ असोज, काठमाडौंजेनजी प्रतिनिधिहरुले राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भनिएको छलफल अनिश्चित भएको छ। शनिबारको वार्ताको बिचैमा राष्ट्रपति पौडेल विरामी भएपछि प्रधानमन्त्री सुशीला कार्कीसँग मात्र छलफल गरेका थिए। त्यसपछि आज छलफल तय भएको थियो। तर, जेनजी युवाहरुबीच...

पुरा पढ्नुहोस
सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनमाथि अनुसन्धान

 २७ असोज, काठमाडौंविद्युतीय चुरोट (भेप) मा सुन लुकाएर तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति एवम् माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूविरुद्ध पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । यही प्रकरणमा पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका...

पुरा पढ्नुहोस
यूएईमाथि नेपालको रोमाञ्चक जित !

 २६ असोज, काठमाडौं आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर...

पुरा पढ्नुहोस