विचार / दृष्टिकोण

शिक्षकले प्रधानमन्त्री बाहेक अरुसँग वार्ता नगर्ने!

२ वैशाख, काठमाडौं  आन्दोलनरत शिक्षकहरुले समस्या समाधानका लागि अब प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने बताएका छन्। आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा मन्त्रालयसँग वार्तामा बस्नुको कुनै औचित्य नभएको बताए। थाहाखबरसँग कुरा...

पुरा पढ्नुहोस
सरकार ट्याक्टरको गतिमा चलिरहेको छ: गगन थापा

२ वैशाख, काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले अपेक्षाकृत काम गर्न नसकेको भन्दै आलोचना गरेरेका छन् । काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सरकारका काम...

पुरा पढ्नुहोस
आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

२ वैशाख, वकाठमाडौं  पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा छ। कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको...

पुरा पढ्नुहोस
आज तराई मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदै

२ वैशाख, महोत्तरी तराई मधेशमा जुडशीतल पर्व मनाइँदैछ। विक्रम संवत् अनुसारको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने चलन छ। यद्यपि सतुवाइन पनि जुडशीतल पर्वकै अङ्ग भएको बताइएको छ। वैशाख...

पुरा पढ्नुहोस
शिक्षक आन्दोलन: अब के गर्ने ?- जायश्वर जैसी

१ वैशाख, काठमाडौं एकप्रकारले आजसम्म स्कुल पनि जान नपरेको र आन्दोलनमा पनि आउन नपरेको अवस्था हो । चैत २० गतेबाट काठमाडौ केन्द्रित विद्यालय शिक्षक-कर्मचारीको आन्दोलन उत्साहजनक रूपमा अगाडि बढेको छ । प्युठान जिल्लाका सबै विद्यालयका...

पुरा पढ्नुहोस
छल्दीमा डुब्दा बालककाे मृत्यु !

१ वैशाख, गुल्मी  गुल्मीमा नुहाउने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट गाउँपालिका-६ का १५ वर्षका राजेश कुमाल रहेका छन् । सोमबार सिस्तुङस्थित छल्दी खोलामा नुहाउने क्रममा डुबेर राजेशको मृत्यु भएको गुल्मीका...

पुरा पढ्नुहोस
कक्षा १२ को परीक्षा स्थगित गर्ने महासंघको निर्णय

१ वैशाख, काठमाडौं बिगतमा शिक्षक महासंघसंग गरिएका सम्झौता सहितको विद्यालय शिक्षा ऐन जारी गर्न दवाब दिन काठमाडौ केन्द्रित आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षामा सहभागी नहुने गर्ने निर्णय गरेको छ। शनिवार काठमाडौको रत्नराज्य...

पुरा पढ्नुहोस
एक वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर लगाए आगो

१ वैशाख, काठमाडौं  बागलुङमा ८० वर्षीय एक वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन् । प्रहरीका अनुसार बागलुङको ताराखोला गाउँपालिका-१ भुस्कातका हस्तबहादुर गुरुङले शनिबार आफ्नो शरीरमा पेट्रोल खनाएर आगो लगाएका हुन् । घरदेखि झन्डै ५० मिटर...

पुरा पढ्नुहोस
शिक्षकहरूको नयाँ वर्ष सडकमै, ऐन नलिई नफर्किने अडान (तस्बिरहरु)

१ वैशाख, काठमाडौं आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले नयाँ वर्ष २०८२ सडकमै मनाएका छन् । जारी आन्दोलनको कार्यक्रमकै सिलसिलामा शिक्षकहरुले सडकमा शुभकामना आदनप्रदार गरेका हुन् । यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गर्दै...

पुरा पढ्नुहोस
एमालेको सचिवालय बैठक जारी

१ वैशाख, काठमाडौं  सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले) को सचिवालय बैठक बसिरहेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक चलिरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए...

पुरा पढ्नुहोस