विचार / दृष्टिकोण

तीनकुने क्षेत्रमा कर्फ्यु !

१५ चैत, काठमाडौं व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको छ । स्रोतका अनुसार तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएको, सुरक्षाकर्मी र दमकलमाथि नै...

पुरा पढ्नुहोस
तीनकुने अवस्थित एक घरमा आगजनी (तस्वीरहरू )

१५ चैत, काठमाडौं तीनकुनेको एक घरमा आगजनी भएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो । यो समाचार तयार पार्दासम्म आगो निभाउन दमकल आएको छैन । यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड...

पुरा पढ्नुहोस
बस र म्याजिक भ्यान ठोक्किँदा एकको मृत्यु

१५ चैत, काठमाडौं  मकवानपुरमा बस र म्याजिक भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ। बिहीबार मकवानपुरको मनहरी गाउँपालिका–६ मनहरीमा चितवनबाट हेटौडा तर्फ आउँदै गरेको बा.प्र. ०३–००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट  चितवन तर्फ जाँदै गरेको...

पुरा पढ्नुहोस
३० हजार घुससहित एक प्रहरी पक्राउ !

१५ चैत, लुम्बिनी रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ)लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ। रूपन्देहीको हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्कालाई  ३० हजार घुसको रकमसहित...

पुरा पढ्नुहोस
आज यी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

१५ चैत, काठमाडौं  पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावले हाल कोशी प्रदेश र गण्डकी  प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी प्रदेश र...

पुरा पढ्नुहोस
आज गणतन्त्र र राजावादी पक्षधरले छुट्टाछुट्टै प्रदर्शन गर्दै

१५ चैत, काठमाडौं  काठमाडौँमा आज गणतन्त्रवादी र राजावादीले  छुट्टाछुट्टै प्रदर्शन गर्दैछन्। चार दल सामेल रहेको समाजवादी मोर्चाले आज गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ। मोर्चाले काठमाडौँका विभिन्न भित्री सडकबाट जुलुस निकाल्दै काठमाडौँको भृकुटीमण्डपमा सभा गर्ने भएको छ। मोर्चामा रहेका...

पुरा पढ्नुहोस
कसैले रहर गर्दैमा गणतन्त्र जाँदैन : शेरबहादुर देउवा

१४ चैत, काठमाडौं  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले रहर गर्दैमा गणतन्त्र नजाने बताएका छन् । जनताको प्रत्यक्ष सहभागितामा संविधानसभामार्फत् गणतन्त्र आएकाले कसैले रहर गर्दैमा नहट्ने उनको भनाइ छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित कार्यक्रममा...

पुरा पढ्नुहोस
गाैमुखीमा परीक्षा समितिकाे चरम बदमासी, कसरी पास भए ८ नम्बर लिएका विद्यार्थी ?

१४ चैत, प्युठान नेल्सन मण्डेलाले शिक्षाकाे गरिमालाई प्रष्ट्याउँदै भनेका छन् : “शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसकाे प्रयोगले विश्व बदल्न सक्छ ।” हुनपनि शिक्षा जीवनलाई उज्यालाे राजमार्गमा दाैडाउँदै सारा ज्ञान आर्जन गरेर आफ्नो जीवनसँगै...

पुरा पढ्नुहोस
नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

१४ चैत, काठमाडौँ प्रधानमन्त्री केपी ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताएका छन् । महिला उद्यमी महासंघको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैरविषयलाई मुद्दा बनाएर एक निकायको...

पुरा पढ्नुहोस
संसद् बैठक स्थगित !

१४ चैत, काठमाडौं प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो । दिउँसो २ बजे पनि बैठक नबसी भोलि बिहान...

पुरा पढ्नुहोस