विचार / दृष्टिकोण
८ माघ, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न्। मन्त्रिपरिषद् बैठकको सिफारिसमाराष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आव्हान गरेका हुन्। ...
पुरा पढ्नुहोस८ माघ, काठमाडौं नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज अपराह्न ४ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा एमाले प्रवेश गर्ने तयारीमा रहेका वामदेव गौतमकाबारे छलफल तथा निर्णय हुनेछ...
पुरा पढ्नुहोस८ माघ, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटेको छ । निर्धारित विनिमयदरअनुसार, युरो, पाउण्ड स्ट्रलिङ, स्विस फ्र्याङ्कलगायतका विदेशी मुद्राको...
पुरा पढ्नुहोस८ माघ, काठमाडौँ हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको...
पुरा पढ्नुहोस८ माघ, त्रिवेणी (रूकुम पश्चिम) । रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा उत्पादन वृद्धि भएसँगै मूल्य पनि बढेको छ । गत वर्षभन्दा यस वर्ष अदुवाखेती गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादन वृद्धि भएको हो । यस...
पुरा पढ्नुहोस७ माघ, काठमाडौँ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ ‘थोत्रे गाग्री’ ल्याएर आन्दोलन गर्न काठमाडौँ आइपुगेका छन्।सोमबार दिउँसो साम्पाङ गाग्रीसहित काठमाडौँ पुगेका हुन् ।केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हर्कले धरानको खानेपानी समस्या समाधानको माग गर्दै...
पुरा पढ्नुहोस७ माघ, काठमाडौं चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् । कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई...
पुरा पढ्नुहोसप्युठान,७ माघ :प्युठान नगरपालिकाले आफ्नै पालिकाको प्रतिक चिन्ह (लोगो) प्रयोगमा ल्याउने भएको छ । नगरपालिकाले पहिचान झल्कने चिन्ह (लोगो) प्रयोगमा ल्याउन लागेको भन्दै सर्वसाधारणलाई नमुना पठाउन समेत आइतबार सूचना जारी गरेको छ । नगरपालिकाको आर्थिक वर्ष...
पुरा पढ्नुहोस७ माघ, काठमाडौँ हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी...
पुरा पढ्नुहोस७ माघ, तनहुँ गण्डकी प्रदेश सरकारले प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएको छ। गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले दुई भाषालाई सरकारी कामकाजको भाषा बनाउन प्रक्रिया अघि बढेको जानकारी दिएको छ। मन्त्रालयले आइतबार...
पुरा पढ्नुहोस









